४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

दगातुन्डाडा पर्यटकिय पदमार्ग निर्माणको लागी समिति गठन

४ आश्विन २०७२, सोमबार २३:३५

कमल पौडेल/ असोज ५, बागलुङ (खर्वाङ) । दगातुन्डाडा गाविसको वार्ड नं. ९ सक्न्यारमा वार्ड भेला सम्पन्न भएको छ । भेलाले वार्ड भित्र मोटरवाटो निर्माण गर्दा भएको झण्डै २० लाख रकम मध्य अझै चार लाख ७८ हजार ऋण रहेको पारित गरेको छ । त्यस्तै मोटर वाटो वर्षाको समयमा कतिपय स्थानमा भत्किएको र वाटो ले समेत क्षेति पुगेको स्थानको लागी जिल्ला भू संरक्षण कार्यालयमा सम्झौता गर्ने गर्ने र जाली माग गरि मर्मत गर्ने निर्णय गरेको छ । जसको लागी अध्यक्ष झगर सिंह सलामी र ढालेन्द्र शेरचनलाई जिम्मा दिने निर्णय गरेको छ । त्यस्तै वार्ड भित्रको प्रत्येक घर परिवारवाट २ हजारका दरले नगद जम्मा गरी मोटरवाटो मर्मत गर्ने निर्णय समेत गरेको छ ।

त्यस्तै एक अर्को भेलाले दगातुन्डाडा पर्यटकिय पदमार्ग निर्माण गर्नको लागी समिति गठन गरेको छ । समितिको अध्यक्षमा प्रेम पुन, उपाध्यक्षमा भक्त वहादुर बलामी, सचिव ढाल प्रसाद शेरचन, सहसचिव वालकृष्ण भुसाल, कोषाध्यक्ष द्रोपति पुन, तथा सदस्यहरुमा लोके सुनार, कलावति पुन, अमृता श्रीस, विना वुढाथोकी रहनु भएको छ । त्यस्तै भेलाले भक्त वहादुर सलामीको संयोजकत्वमा ५ सदस्यिय अनुगमन समिति पनि गठन गरेको छ । जसको सदस्यमा झगरसिंह सलामी, सदस्य मन वहादुर थापा, हिरालाल घर्ति, धन वहादुर श्रीस रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ