२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहाको बिभिन्न ठाउँ र बजारहरुमा कार्पेडहालेको आँप छयापछ्याप्ती

२०७६, २० जेष्ठ सोमबार ०९:०२

महेश  सिंह महतो, जेष्ट २०, सिरहा । सिरहालगाएत सिरहा जिल्लाको बिभिन्न ठाउ ठाउमा कारपेड हालेका अाँफ छयापछयाप गरीरहेको छ।  भारत बाट बेपारीहरु आँफको राजधानी सिरहामा अहिले विभिन्न स्थानबाट कार्बाइड प्रयोग गरी ल्याइएका आँप बिक्री भइरहेको पाईएका छन ।


यहाका स्थानीय किसानको बगैँचामा फलेको आँफ असारको तेस्रो सातापछाडि मात्र पाक्ने भएकोले भारतको विभिन्न स्थानका फलफूल गोदाममाहरुमा कार्बाइड प्रयोग गरी पकाएका आँप हरु

लहान, भगबानपुर, भोटीया चौक ,छपरारी,धनगडी,जिरोमाईल,गोलबजार,मिरचैया सिरहालगाईत सिरहा जिल्लाको बिभिन्न ठाउठउमा कारपेड हालेका आँप धामाधम बिक्रि  भईरहेको स्थानियहरु बताएका छन। कार्बाइडलगायत विषादी प्रयोग गरेर पकाइएको आँप स्वास्थ्यका लागि हानिकारक हुने भएकाले खान नहुने स्वास्थ्यकर्मीहरूले सुझाएका छन् । यस्ता आँपले स्वास्थ्यमा असर पार्ने गरेको यहाका स्थानीयवासीहरुको गुनासोरहेक‌‌‌ा छन। आँप उत्पादनको दृष्टिकोणले सिरहा जिल्ला अग्रणी मानिन्छ । यहाँ कल पाँच हजार सात सय ५५ हेक्टर आँप खेतीयोग्य जग्गा छ । सिरहामा फल्ने आँप बिराटनगर, काठमाडाँै, पोखरासहित चितवन ,ईलाम , लगायत देशको बिभिन्न भागमा र भारतको अन्य छिमेकी मुलुकमा निर्यात हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश