काष्ठमण्डप पुनःन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

काष्ठमण्डप पुनःन"/>

खोज

2026-07-11 02:15 AM
  • मुख्य पृष्ठ
  • प्रदेश समाचार
  • वैदेशिक रोजगार
  • स्वास्थ्य
  • राजनीति
  • आर्थिक
  • मनोरन्जन
  • अन्तर्वार्ता
  • विचार
  • फोटो फिचर
  • खेलकुद
  • थप बिधा
    • प्रवास
    • पर्यटन
    • शिक्षा
    • रोजगार
    • अन्तर्वार्ता
    • साहित्य
    • पत्रपत्रिकाबाट
    • कृषि गतिबिधी
    • सूचना प्रबिधि
    • बिशेष खबर
    • बिचित्र संसार
    • भिडियो
    • महत्वपूर्ण स्थानहरु
    • राशिफल
    • रोजगार जानकारी
    • English
Pin
जिल्ला समाचार

कोशी प्रदेश

  • भोजपुर
  • धनकुटा
  • इलाम
  • झापा
  • खोटाङ
  • मोरङ
  • ओखलढुङ्गा
  • पाँचथर
  • सङ्खुवासभा
  • सोलुखुम्बु
  • सुनसरी
  • ताप्लेजुङ
  • तेह्रथुम
  • उदयपुर

मधेस प्रदेश

  • पर्सा
  • बारा
  • रौतहट
  • सर्लाही
  • धनुषा
  • सिराहा
  • महोत्तरी
  • सप्तरी

बागमती प्रदेश

  • सिन्धुली
  • रामेछाप
  • दोलखा
  • भक्तपुर
  • धादिङ
  • काठमाडौँ
  • काभ्रेपलान्चोक
  • ललितपुर
  • नुवाकोट
  • रसुवा
  • सिन्धुपाल्चोक
  • चितवन
  • मकवानपुर

गण्डकी प्रदेश

  • बागलुङ
  • गोरखा
  • कास्की
  • लमजुङ
  • मनाङ
  • मुस्ताङ
  • म्याग्दी
  • नवलपुर
  • पर्वत
  • स्याङग्जा
  • तनहुँ

लुम्बिनी प्रदेश

  • कपिलवस्तु
  • परासी
  • रुपन्देही
  • अर्घाखाँची
  • गुल्मी
  • पाल्पा
  • दाङ
  • प्युठान
  • रोल्पा
  • पूर्वी रूकुम
  • बाँके
  • बर्दिया

कर्णाली प्रदेश

  • पश्चिमी रूकुम
  • सल्यान
  • डोल्पा
  • हुम्ला
  • जुम्ला
  • कालिकोट
  • मुगु
  • सुर्खेत
  • दैलेख
  • जाजरकोट

सुदूरपश्चिम प्रदेश

  • कैलाली
  • अछाम
  • डोटी
  • बझाङ
  • बाजुरा
  • कंचनपुर
  • डडेलधुरा
  • बैतडी
  • दार्चुला
Latest Post ThumbnailराससLatest Post Thumbnailरास्वपाLatest Post Thumbnailराजाबादी आन्दोलनLatest Post Thumbnailदुर्गा प्रसाईंLatest Post Thumbnailरवि लामिछानेLatest Post ThumbnailसुनचाँदीLatest Post ThumbnailNPLLatest Post Thumbnailयु १९ महिला एसिया कपLatest Post Thumbnailराजनीति
काठमाडौँ - KTM

काष्ठमण्डप पुनःनिर्माण ३० प्रतिशत

Sajhasabal kit
2019-06-07

जेठ २४ काठमाडौँ (रासस )काष्ठमण्डप पुनःनिर्माणको काम लक्ष्यअनुरुप अघि बढिरहेको बताउँदै पुनःनिर्माण समितिले हालसम्म ३० प्रतिशत काम सम्पन्न भइसकेको जनाएको छ । 

असार मसान्तसम्ममा पहिलो तलाको काम सक्नेगरी काम तीव्ररुपमा भइरहेको जनाइएको छ । काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यका अनुसार निर्माणको कामअन्तर्गत अहिले चौघेरामा गारो लगाउने र बिम राख्ने काम भइरहेको छ । 

शाक्यले भन्नुभयो, “निर्माणको समयमा समितिले लिएको लक्ष्यअनुरुप नै काम भइरहेको हुनाले निर्धारित समयमा नै सकिनेछ ।” अध्यक्ष शाक्यका अनुसार २०७६ असार मसान्तसम्ममा पहिलो तलाको काम सम्पन्न गरी अर्को तलाको काम शुरु गर्ने बताउनुभयो । 

गोरखा भूकम्पका कारण पूर्णरुपमा क्षति भएको काष्ठमण्डप आगामी तीन वर्षमा सक्नेगरी निर्माणको काम भइरहेको पनि समितिले बताएको छ । निर्माणका लागि यसअघिका पुराना काठमध्ये १० देखि १५ प्रतिशत मात्र काठ पुनःप्रयोग गर्न सकिने अवस्थामा छ ।   

गत माघ २७ गते श्रीपञ्चमीका दिन काष्ठमण्डपको मूल थाम उठाइएको थियो । उक्त दिन काष्ठमण्डको मुख्य चार थाम उठाइएको हो । प्रयोग गरिएका चार थाममध्ये तीन नयाँ प्रयोग गरिएको हो भने एउटा पुरानै प्रयोग गरिएको छ ।  

कामपाले पुनःनिर्माण समितिलाई हालसम्म रु पाँच करोड ५० लाख आर्थिक सहयोग प्रदान गरिसकेको छ । 

काष्ठमण्डपलाई प्राचीनस्वरूपमै तयार गरिनेछ । पुरानै स्वरूपअनुसार तीन तलाकै बनाइने छ । मन्दिरमा नेपाली सालको काठ प्रयोग गरिनेछ । काष्ठमण्डपमा धेरै डिजाइनका काठ प्रयोग हुनेछन् तर एकै रुखका हुने छैन । आठ फिटभन्दामाथिका एक हजार २५६ क्युबिक फिटका काठ प्रयोग गरिनेछ । आठ फिटभन्दा तलका काठ पनि ठाउँठाउँमा प्रयोग हुनेछन् । पुनःनिर्माणपछि मन्दिरको छानो भने झिँगटीले सजिने छ । 

भूकम्प गएको लामो समयपछि गत पुसदेखि धरहरा माघदेखि काष्ठमण्डप र फागुनदेखि रानीपोखरी पुनःनिर्माण शुरु गरिएको थियो ।  विसं २०७२ वैशाख १२ गते भूकम्पले गर्दा यी तीनै सम्पदामा पूर्णरुपमा क्षति पुगेको थियो । अघिल्लो वैशाख ३१ गते काष्ठमण्डप निर्माणका लागि क्षमा पूजा गरिएको थियो । क्षमा पूजा कुनै पनि काम गर्दाको अवधिमा कुनै पनि किसिमको बाधा अवरोध नआओस् भनेर गरिने कार्य हो ।  

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​

रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु

गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन

घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ

गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली

आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु

लोकप्रिय समाचार

  • मुख्य पृष्ठ
  • राजनीति
  • प्रदेश समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • मनोरन्जन
  • अन्तर्वार्ता
  • विचार
  • फोटो फिचर
  • खेलकुद
  • थप बिधा
    • प्रवास
    • पर्यटन
    • शिक्षा
    • रोजगार
    • अन्तर्वार्ता
    • साहित्य
    • पत्रपत्रिकाबाट
    • कृषि गतिबिधी
    • सूचना प्रबिधि
    • बिशेष खबर
    • बिचित्र संसार
    • भिडियो
    • महत्वपूर्ण स्थानहरु
    • राशिफल
    • रोजगार जानकारी
    • English
  • जिल्ला समाचार

    कोशी प्रदेश

    • भोजपुर
    • धनकुटा
    • इलाम
    • झापा
    • खोटाङ
    • मोरङ
    • ओखलढुङ्गा
    • पाँचथर
    • सङ्खुवासभा
    • सोलुखुम्बु
    • सुनसरी
    • ताप्लेजुङ
    • तेह्रथुम
    • उदयपुर

    मधेस प्रदेश

    • पर्सा
    • बारा
    • रौतहट
    • सर्लाही
    • धनुषा
    • सिराहा
    • महोत्तरी
    • सप्तरी

    बागमती प्रदेश

    • सिन्धुली
    • रामेछाप
    • दोलखा
    • भक्तपुर
    • धादिङ
    • काठमाडौँ
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • चितवन
    • मकवानपुर

    गण्डकी प्रदेश

    • बागलुङ
    • गोरखा
    • कास्की
    • लमजुङ
    • मनाङ
    • मुस्ताङ
    • म्याग्दी
    • नवलपुर
    • पर्वत
    • स्याङग्जा
    • तनहुँ

    लुम्बिनी प्रदेश

    • कपिलवस्तु
    • परासी
    • रुपन्देही
    • अर्घाखाँची
    • गुल्मी
    • पाल्पा
    • दाङ
    • प्युठान
    • रोल्पा
    • पूर्वी रूकुम
    • बाँके
    • बर्दिया

    कर्णाली प्रदेश

    • पश्चिमी रूकुम
    • सल्यान
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सुर्खेत
    • दैलेख
    • जाजरकोट

    सुदूरपश्चिम प्रदेश

    • कैलाली
    • अछाम
    • डोटी
    • बझाङ
    • बाजुरा
    • कंचनपुर
    • डडेलधुरा
    • बैतडी
    • दार्चुला
Preeti to Unicode
मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट

साझा सवाल मिडिया प्रा.लि.
Sajha Sawal Media Pvt. Ltd.
सूचना विभाग द. न. : २४२२/०७७-७८
DOI Reg No: 2422/077-78
सम्पादक: गोमा पण्डित
Editor: Goma Pandit

Get in Touch

location_on Baluwatar, Kathmandu, Nepal
call (977)- 01-4512988
mode_comment [email protected]

Quick Links

Homepage
National
Business
Entertainment
Sports
World
Blogs & Opinions

Information

Privacy Policy
Advertise
About Us
Our Team
Contact Us
Terms and Conditions
Preeti to Unicode

Connect with us


© 2016, All Rights Reserved. Sajhasabal.com is registered under Department of Information(DOI).
Powered By: