२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जाजरकोटका दुई स्थानीय तहमा प्रहरी चौकी स्थापना

२०७६, १५ असार आईतवार ०७:३२

असार १५, जाजरकोट | सुरक्षा नभएको भन्दै स्थानीय सरकार सदरमुकामबाट चलाउँदै आएका जाजरकोटका दुई स्थानीय तहमा प्रहरी चौकी स्थापना भएको छ । बारेकोट गाउँपालिकाको केन्द्र, बारेकोट–२, लिम्सा र कुशे गाउँपालिकाको केन्द्र, कुशे–६, थर्पुभार्मामा अस्थायी प्रहरी कार्यालय स्थापना गरिएको हो ।

 यी स्थानीय तहले सुरक्षा नभएको भन्दै सदरमुकाममा कार्यालय सञ्चालन गरेका थिए । प्रहरी चौकी स्थापनासँगै बैंकसमेत स्थापना गर्नका लागि बाटो खुलेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो ।

  बैंक स्थापना भए पनि सेवा प्रवाह रोकिएको थियो । प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत, प्रहरी नायब उपरीक्षक श्याम खत्रीको टोली बारेकोट गाउँपालिकाको लिम्सामा पुगेर आजै प्रहरी चौकी स्थापना गरिएको छ । सुरक्षाको व्यवस्थापन गरेसँगै अब गाउँमा सेवा पाउने स्थानीय तहका प्रमुखले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने