२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

आफ्नो शेयर सदस्यका पिताको निधनप्रति रेडियो पुष्पाञ्जलीद्धारा शोक सभा

२०७२, १४ चैत्र आईतवार १४:०५

अनिश शर्मा गैरे/ चैत १४, वामी गुल्मी ।  रेडियोका सेयर सदस्य डिलाराम खरेलको पुजनिय पिता देउपती खरेलको निधनप्रति दुख ब्यक्त गर्दै आज रेडियोले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । रेडियो सञ्चालक समितिका अध्यक्ष सुदर्शन शाक्यको सभापतित्व रहेको कार्यक्रममा समितिका सचिब सरोज राज बौद्धाचार्य, दुर्गा भवन उमाबि आँपचौरका शिक्षक बिष्णु भट्टराईले शोक मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा सञ्चालका समितिका कोषाध्यक्ष दिनेश खाती, सदस्य सुन्दर प्रधान, कर्मचारी, , सेयर सदस्य रामचन्द्र सापकोटा, समाजसेबी लगायतको उपस्थिती रहेको कार्यक्रममा बोल्दै सभापति सुदर्शन शाक्यले समबेदना पत्र बाचन गर्दै उहाँले समाजमा पुर्याएको योगदानको बारेमा चचौ परिचर्चा गर्नुभएको थियो । आफ्नै निवासमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन कार्यकारी प्रमुख कौरब खत्रीले गर्नुभएको थियो ।
क्याम्पसका मानार्थ सदस्यका पिताको निधन प्रति रुद्राबति बहुमुखी क्याम्पद्धारा शोक सभा सम्पन्न ।।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा