२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलाको एक होटेलमा युवक-युवती मृत फेला

२०७६, २४ असार मंगलवार ०५:३२

असार २४, दार्चुला | दार्चुलाको एक होटेलमा युवक-युवती  मृत फेला परेका छन्। जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ४ खलंगा बजारमा रहेको विष्ट बारको एक कोठामा युवक–युवती मृत फेला परेका हुन् |

 शैल्यशिखर नगरपालिका वडा नम्बर ५ का २८ बर्षीय महादेव डागा र मालिकार्जुन गाँउपालिका वडा नम्बर ४ औतालेककी २२ बर्षीया मनिषा रावल होटलको  पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।  

उनीहरु सोमवार राती ८ बजे खाना खाएर होटलको कोठामा गएका थिए। बिहान उनीहरु मृत फेला परेका हुन्। उनीहरु नाताले दाई बहिनी हुन्।

महादेवले यसअघि नै दुई विवाह गरिसकेका थिए भने मनिषा पनि विवाहित हुन्।

उनीहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लैजान लागिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिम्मतबहादुर बोहराले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा