२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

वडा कार्य समितिको गठन कार्य अगाडी

२०७२, १४ चैत्र आईतवार १४:०८

अनिश शर्मा गैरे/ चैत्र १४ , वामी गुल्मी । नेपाली काङ्ग्रेस मुसीकोट गाँउ कार्य समितिले आफ्नो गाबिसमा वडा कार्य समितिको गठन कार्यलाई अगाडी बढाएको छ । आजै समितिले गाबिसका दुई वडामा कार्यक्रम सम्पन्न गरेको छ । वडा नम्बर ८ मा गरिएको नया कार्य समिति गठन कार्यक्रममा क्रियाशिल सदस्य तारा प्रसाद भट्टराईको सभापतित्व रहेका थियो भने जिल्ला सदस्य कौरब खत्रीको पुख आतिथ्यता रहेका थियो ।

कार्यक्तममा इलाका नम्बर ९ का सह सचिब बिष्णु प्रसाद आचार्य, गाबिस सभापति अर्जुन सिँह ठकुरी लगायतको उपस्थिती रहको थियो । कार्यक्रमे भोजराज भट्टराइको सभापत्तिवमा २५ सदस्यीय समितिको गठन गरेको छ । जसको उपसभापसितमा जमुना आचार्य, टानीराम आचार्य, देब बहादुर सिँह, सचिबमा बाबुराम घिमिरे, गिता खत्री, सहसचिबमा कविता खत्री, बिष्णु बहादुर खत्री, कोषाध्यक्षमा पदम बहादुर खत्री, सहकोषाध्यक्षमा हिरा बहादुर खत्री लगायत अन्य सदस्यहरु रहनुभएको छ । कार्यक्रमको सञ्चालन नेका मुसीकोटका सचिब श्रीराम पोखरेलले गर्नुभएको थियो ।

त्यसैगरी वडा नम्बर ५ मा पनि वडा कार्य समिितको गठन गरिएइको छ । जस्को सभापतिमा कमल सिँह ठकुरी तथा उपसभापतिमा शोभा हमाल रहनुृभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु