४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

ढाकावाङ्ग मैत्री समाज गठन

२३ बैशाख २०७३, बिहीबार ११:०१

बैशाख २३, बुटवल । अर्घाखाँची जिल्लाको ढाकावाङ्ग गाविससंग विभिन्न प्रकृतिले साईनो जोडिएका व्याक्तिहरुको सहभागीतामा ढाकावाङ्ग मैत्री समाज गठन गरिएको छ ।

नेपाल भर र विदेशमा समेत रहेका ढाकावाङ्गवासीहरुको साझा चौतारीको रुपमा मैत्री समाज गठन गरिएको हो । जन्मथलो ढाकावाङ्गमा विभिन्न सामाजिक काम गर्ने मुख्य उदेश्य राखिएको समाजको अध्यक्षमा नारायण बन्जाडे चयन भएका छन् ।

बुटवलमा गरिएको एक भेलाबाट उपाध्यक्षमा गोविन्द खनाल, सचिवमा केशव प्रसाद भुषाल, सह सचिवमा केशव खनाल, कोषाध्यक्षमा चुरामणि बेल्वासे रहेका छन् । त्यस्तै सदस्यहरुमा कृष्ण खनाल, लोकमणी बेल्वासे, प्रेम खनाल लगायत रहेका छन् । बैठकबाट बुटवल टुडे दैनिकका पत्रकार कृष्ण खनाललाई मिडिया संयोजकमा चयन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा