२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पत्रकार पुडासैनीको आत्महत्या अघिको भिडियो भाइरल, रवि लामिछाने सहित तीन जनाको नाम

२०७६, २९ श्रावण बुधबार १३:४०

साउन २९, काठमाडौँ | पत्रकार शालिकराम पुडासैनीले आत्महत्या अघि रेकर्ड गरेको भिडियो भाइरल भएको छ । पत्रकार पुडासैनीले आफूले आत्महत्या गर्नुपर्ने कारण सहितको भिडियोमा न्युज २४ का पत्रकार रवि लामिछाने सहित  तीन जनाको नाम लिएका छन् । 

प्रहरीको प्रारम्भिक अनुसन्धान भईरहेको अवस्थामा भिडियोको आधारमा प्रहरीले पत्रकार मृत्यु प्रकरणको कारण आत्महत्या भएको जनाएको छ । मृत्युअघि उनले रेकर्ड गरेको भिडियोमा आफूले आत्महत्या गर्नपर्नुको कारण पत्रकार पुडासैनिले रुँदै प्रकट गरेका छन् । 

पत्रकार पुडासैनीले मर्नु अघि मोबाइलमा रेकर्ड गरेका दुई वटा करीब ८ मिनेट र ३ मिनेटका भिडियो अनुसार उनलाई आत्महत्या गर्न दुरुत्साहन गर्नेमा ख्यातीप्राप्त पत्रकार रवि लामिछानेको समेत हात रहेको बताएका छन् । पुडासैनीले भिडियोमा आत्महत्याको कारण जनाउँदै श्रीमतीलाई आफ्नो सम्पत्तिका बारेमा जानकारी दिएर परिवारसँग मिलेर बस्न आग्रह गरेका छन् ।

भिडियोका आधारमा प्रहरीले रवि लामिछानेलाई अनुसन्धान गर्नुपर्ने पुडासैनीको भनाइ छ । भिडियो पाउनुअघि हत्या गरिएको आशङ्का गरिएको भए पनि पुडासैनीको परिवारले  भिडियो हेरेपछि आत्महत्याका लागि दुरुत्साहन गरेको देखिएसँगै आफूहरुले शव बुझेर काठमाडौँ लगेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु