२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भुलेर पनि नखानुहोस शनिबारको दिन यी चिज, यस्तो छ कारण

२०७६, ६ आश्विन सोमबार ०८:४९

एजेन्सी | हिन्दु परम्परा र सस्कृति अनुसार शनिदेव न्यायको प्रतिक भन्ने गरिन्छ | जसले यस संसारमा समानता र प्राकृतिक समता राख्ने गर्दछ | शनिदेव भगवान्ले मानिसलाई उसको काम अनुसारको फल दिने बिश्वाश गरिन्छ | राम्रो काम गरे राम्रो नराम्रो काम गरे नराम्रो परिणाम दिने गर्दछ भन्ने मान्यता छ |

यसले सबै प्राणीलाई समान रुपले हेर्ने हुदा सबैलाई न्याय दिने गर्दछ | ज्योतिष शाश्र अनुसार कुनै मानिसको जन्म  कुण्डलीमा शनिदेवको दोष छ भने ति मानिसले यस दिन यी चिजहरु खानु हुदैन | शनिदेवलाई खुशी राख्न शनिवार सादा दुध अर्थात दही खानुहुदैन | खानै पर्ने भे बेसार मिसाएर खादा राम्रो मानिन्छ | त्यस्तै शनिवार आँपको अचार पनि खानु हुदैन भन्ने मान्यता रहेको छ | आप अमिलो, टर्रो हुने भएकाले शनि देवलाई यस्तो चिज मन नपर्ने हुदा यस्तो चिज नाखादा शनिदेव खुशी हुने मान्यता रहेको छ |

त्यस्तै शनिवार खाना बनाउने समय रातो खुर्सानीको प्रयोग गर्न हुदैन । जसले गर्दा शनिदेव रिसाउने र नराम्रो हुने भन्ने बिश्वाश छ | यसदिन मुसुरोको दाल पनि खानुहुदैन | जसले गर्दा तपाईलाई राम्रो हने गर्दछ |शनिवारको दिन जाड रक्सि पिउनु हुदैन । यसले कुण्डलीमा शुभ शनी हुदा पनि शनिको शुभ फल मिल्दैन । यसले दुर्घटना निम्त्याउन सक्दछ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा