२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा तीन छोरी जन्माएकी एक महिलाको हेलीकोप्टर मार्फत उद्धार

२०७६, ७ आश्विन मंगलवार १०:०६

असोज ७, दार्चुला | दार्चुलामा तिन छोरीलाई जन्माएकी आमा र शिशुको हेलिकप्टर मार्फत उद्दार गरिएको छ | जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर २ की २५ वर्षीया मानमती धामी र शिशुलाई उपचारको लागि नेपालि सेनाको हेलीकोप्टर मार्फत नेपालगञ्ज लगिएको छ |

आमा र नवजात शिशुको अवस्था कमजोर रहेकोले उनिहारुलाई आईसियुमा राखेर उपचार गर्नुपर्ने देखिएपछि होलीकप्टर मार्फत नेपालगञ्ज पठाईएको प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्टले बताएका छन् |कार्तिकमा उनले एक महिना अघिनै तीनवटा शिशुलाई जन्माएकी हुन् | दुर्गम क्षेत्रमा रहेको बर्थिङ सेन्टरमा वार्नर अर्थात न्यानो गराउने मेसिन नहुँदा थप उपचारमा समस्या भएको हो।

सोमबार नै एयरएम्बुलेन्स मार्फत सुत्केरी महिला र नवजात शिशुको उद्धार गर्ने तयारी भएपनि कागजी प्रक्रियामा ढिलाई हुँदा मंगलबार बिहान मात्र उद्धार गरिएको हो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा