२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

२०७६, २ पुष बुधबार ०८:१४

पुस २, बैतडी | बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ | ढोल्याबाट पुरचौडी नगरपालिकाको हाट जाँदै गरेको म १ ज ३२९ नम्बरको जीप पुरचौडी नगरपालिका–६, साउन गाउँमा बुधबार बिहान दुर्घटना भएको हो | 

दुर्घटनामा परि कैलालीको धनगढी उप–महानगरपालिका १ का प्रहरी जवान सुदिप श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ | प्रहरीका अनुसार जीपका चालक पूर्णान्द बडू शौचालय गएको अवस्थामा गाडी १० मिटर अघि गुडेर पल्टिएको हो |

गाडीबाट हाम्फाल्न खोज्दा गाडीमा सवार हाट प्रहरी चौकीमा कार्यरत प्रहरी जवान श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ | जिपमा १० जना यात्रु सवार रहेका थिए | अन्यको अवस्था सामान्य रहेको र चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा