२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल–बहराइन सिधा हवाई सम्पर्क पहल

२०७६, २२ माघ बुधबार १६:४५

माघ २२, काठमाडौँ | बहराइनका लागि नेपाली राजदूत पद्म सुन्दासले नेपाल बहराइनबीच सिधा हवाई सम्पर्कका लागि पहल भइरहेको जानकारी दिनुभएको छ ।

मङ्गलबार मनामास्थित नेपाली दूतावासमा आयोजित लगानी प्रवद्र्धन तथा व्यापार विविधीकरणसम्बन्धी छलफलमा उहाँले सिधा हवाई सम्पर्क नहुँदा नेपालबाट सामान निर्यातमा कठिनाइ भइरहेको हुँदा सिधा सम्पर्कका लागि पहल भइरहेको जानकारी दिनुभएको मनामास्थित नेपाली दूतावासले जनाएको छ ।  

राजदूत सुन्दासले भन्नुभयो, “सिधा हवाई सम्पर्क नभए तापनि बहराइनमा नेपाली वस्तुको व्यापार प्रवद्र्धन भइरहेकामा मलाई खुशी लागेको छ, यहाँ रहेका नेपाली समुदायको थप सक्रियताको अपेक्षा गरेको छु ।” कार्यक्रममा महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा सुमित्रा मानन्धर गुरुङले कम तौल तर उच्च बजारभाउ भएका नेपाली स्थानीय उत्पादनको व्यापार विविधीकरणमा जोड दिँदै बहराइनमा बजार विस्तारको सम्भावना पहिल्याउन आवश्यक रहेको बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना