केपि कुमार जलन,बागलुङ 

कतिलाई बैबाहिक जिबनपछि कसरी घर सुन्दर बनाउने पिरलाे हुन्छ ।कतिलाई त साेचे  भन्दा राम्राे श्रिमान पाए पछि दुख भन्दा सुख हाेला भन्ने साेच्छन ।

तर बैबाहिक जिवनपछि अाफनाे प्रतिभा देखाउन पाउछु कि पाउदिन  हाे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... केपि कुमार जलन,बागलुङ 

कतिलाई बैबाहिक जिबनपछि कसरी घर सुन्दर बनाउने पिरलाे हुन्छ ।कतिलाई त साेचे  भन्दा राम्राे श्रिमान पाए पछि दुख भन्दा सुख हाेला भन्ने साेच्छन ।

तर बैबाहिक जिवनपछि अाफनाे प्रतिभा देखाउन पाउछु कि पाउदिन  हाे"/>

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

लाहुरे केटा माग्न अाउदा गित गाउने सहमती गरेकी थिय :गायिका संगिता पाैडेल

२३ फाल्गुन २०७६, शुक्रबार १४:२४

केपि कुमार जलन,बागलुङ 

कतिलाई बैबाहिक जिबनपछि कसरी घर सुन्दर बनाउने पिरलाे हुन्छ ।कतिलाई त साेचे  भन्दा राम्राे श्रिमान पाए पछि दुख भन्दा सुख हाेला भन्ने साेच्छन ।

तर बैबाहिक जिवनपछि अाफनाे प्रतिभा देखाउन पाउछु कि पाउदिन  हाेला भन्ने चिन्ता एकातिर थियाे । जसले कलिलाे उमेरमा गित संगितलाई नजिक बाट नियालेर सुन्ने गर्थिन उनै गायिका हुन सुमधुर स्वरकी धनी संगिता पाैडेल स्याङजा बिरूवा गाउपालिका वडा नं=५ किचनासमा जन्मियकी गायिका पाैडेल अहिले अाफ्नाे दैनिकी संगै गित संगितलाई निरन्तर दिएकी छिन ।  सानै उमेर देखि गित संगित प्रति हुरूक्क हुने गायिका पाैडेलले गित गुनगुनाउदा कसैले सुनेर गालि गर्छकि भनेर डराउने गर्थिन। गाउघरमा हुने मेला महाेत्सबमा  भाग लिदै प्रथम स्थान हासिल नगरेकाे रेकर्ड नै छैन उनी संग जहाँ भाग लिन्थिन तेहा प्रथम भएर छाेडथिन ।

उनकाे स्वर सुनेर कसैले गित गाउन जाउ भन्छकि भनेर  मनमनै साेच्ने गर्थिन ।

कलिलाे उमेरमा उनि बैबाहिक बन्धनमा बाधिन पुग्छिन घरमा लाहुरे केटा अाय पछि उनका बाबा अामाले छाेरी दिन्न भनेर अस्विकार गर्न सकिनन । लाहुरे केटा तेहिमाथि पनि उनका बाबा अामाले कसरी अस्विकार गर्न सक्थे र । उनकाे तेहि लाहुरे केटा संग मागि बिबाह भयाे बिहे कै दिन उनले अाफनाे ईच्छा भएकाे कुरा उनले बिबाह गर्ने केटा संग प्रस्ताब राखिन उनलाई गित संगितकाे नसा थियाे सहमत गरिन मलाई गित गाउन दिने कि नदिने उनका श्रिमानले उनका कुरा सहजै स्विकारे उनकाे मन  केही हदसम्म खुसि भयाे

बिस्तारै उनकाे घरकाे जिम्मेवारी रेखदेख संगै सांगितिक यात्र निरन्तर अघि बढ्याे । २०७१ सालमा उनले डुवेकाे छु अासु मेलैमा बाेलकाे गित बजारमा ल्याउन सफल भईन याे गित संगै उनकाे सांगितिक यात्राकाे ढाेका खुल्न पुग्याे लगतै उनले थुप्रै मनछुने गितहरू बजारमा ल्याउन सफल भईन ।

 समाज घरपरिवाकाे पुर्ण साथ सहयाेग भए संगै उनमा थप हाैसला बढदै गयाे केही कार्यक्रममा पनि पुगिन । घाँस दाउरा मेलापात गर्दा उनले गित गाउदै गर्दा कति दिदी बहिनि उनकाे स्वर सुनेर निकै भावुक हुने गरेकाे स्मरण गर्छिन।कलिलाे उमेरमा बैबाहिक  बन्धन संगै उनले पुराना कलाकार हरिदेबि काेईराला ,नारायण रायमाझि,बिमा कुमारी दुरा,पुरूषाेतम न्याैपानेका  गित गाउदै गुनगुनाउने गर्थिन। दिदी बहिनी काे हाैसला संगै बिस्तारै उनकाे मनाेबल बढदै गयाे बिस्तारै क्रमश भुकम्पकाे गित,रूमालै फरर,दामली राेईलाकाे,सानिठुलि तिजगित,देउसि भैलाे तिहार गित,ए मेराे हजुर र पछिल्लाे समयमा दर्शाकले अत्याधिक रूचाएकाे गित बिछाेड हुनि हाे बाेलकाे गित बजारमा ल्याएकि छिन

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ