साउन २, जाजरकोट ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  साउन २, जाजरकोट । 
३ माघ २०८२, शुक्रबार
जाजरकोट - JKT

जाजरकोट लागुऔषध अफिमसहित दुई पक्राउ

२ श्रावण २०७३, आईतवार ०६:०६

 साउन २, जाजरकोट । लागुऔषध अफिमसहित जाजरकोटको नायकवाडा–६ का निमबहादुर सिंह र वडा नं ८ का कुशबहादुर महतरा पक्राउ परेका छन् । 

 

लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडाँैका प्रहरी र जिल्ला प्रहरी कार्यालयको संयुक्त पहलमा निज दुई जनाबाट एक किलो ४०० ग्राम अफिमसहित पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख दानबहादुर मल्लले बताए । 

 

उनीहरुलाई जाजरकोट सदरमुकामस्थित बसपार्कबाट गएराति पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ