साउन २, काठमाडौ । विभिन्न माग राख्दै अनसन बसिरहेका डा. गोविन्द केसीकोविरुद्ध "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २, काठमाडौ । विभिन्न माग राख्दै अनसन बसिरहेका डा. गोविन्द केसीकोविरुद्ध "/>

2026-07-25 03:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेडिकल कलेज सञ्चालकहरू डा.केसीको अनसनविरूद्ध सडकमा


साउन २, काठमाडौ । विभिन्न माग राख्दै अनसन बसिरहेका डा. गोविन्द केसीकोविरुद्ध मेडिकल कलेज सञ्चालकहरु प्रदर्सनमा उत्रिएका छन् ।

आफ्ना कलेजमा अध्ययनरत विद्यार्थीलाई अगाडि सारेर मेडिकल कलेजका सञ्चालकहरु प्रदर्शनमा उत्रिएका हुन् ।

आइतबार नेपाल मेडिकल एण्ड डेण्टल कलेज एशोसियशनको ब्यानरमा डा. केसीको अनसनविरुद्ध जुलुस निकालेका छन् । डा. केसीले काठमाडौं उपत्यकाभित्र १० वर्षसम्म नयाँ मेडिकल, डेन्टल र नर्सिङ कलेज संचालन गर्न दिन नहुने माग प्रमुखतासाथ उठाएकामा मेडिकल कलेज संचालकहरुले गुणस्तरको वहानामा मापदण्ड पूरा गरेका कलेजहरुलाई सम्बन्धन रोकेर सजाय दिन नहुने बताए ।

उनीहरुले डा. केसीमाथि अस्पताल परिसरमा अनसन गरेर अपराध गरेको आरोप  लगाउंदै डा. केसीले उठाएका माग निजी क्षेत्र विरोधी भएको बताएका छन् । डा. केसी चार बुँदे माग अगाडि सारेर शिक्षण अस्पताल महाराजगञ्जमा अनसन बसेको ८ दिनपुगिसकेको छ । अनसन लम्बिएसँगै डा. केसीको स्वास्थ्य जटिल बन्दै गएको उनका सहयोगीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक