पर्वत । राष्ट्रिय युवा संघ पर्वतले गरिब, विपन्न र मजदुरलाई खाद्यन्न वितरण गरेको छ । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले लकडाउनका कारण ज्यालादारी गर्न नपाएका श्रमिक मजदुरहरुको जीविकापार्जनका लागि खाद्यन्न वितरण गरेको हो ।

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । राष्ट्रिय युवा संघ पर्वतले गरिब, विपन्न र मजदुरलाई खाद्यन्न वितरण गरेको छ । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले लकडाउनका कारण ज्यालादारी गर्न नपाएका श्रमिक मजदुरहरुको जीविकापार्जनका लागि खाद्यन्न वितरण गरेको हो ।

"/>
५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

गरिब, मजदुरलाई युवासंघले गर्यो खाद्यन्न वितरण

१८ चैत्र २०७६, मंगलवार ०८:५६

पर्वत । राष्ट्रिय युवा संघ पर्वतले गरिब, विपन्न र मजदुरलाई खाद्यन्न वितरण गरेको छ । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले लकडाउनका कारण ज्यालादारी गर्न नपाएका श्रमिक मजदुरहरुको जीविकापार्जनका लागि खाद्यन्न वितरण गरेको हो ।

कुश्माबजारमा रहेका ज्यालामजदुरी गर्ने दुई दर्जनभन्दा बढीलाई चामाल,दाल, तेल, नून वितरण गरेको हो । युवा संघ पर्वतले मुस्लिम समुदायमा रहेका विपन्न परिवार, जिल्लाबाहिरका पर्वतमा मजदुरी गरेर खाने मजदुरलाई खाद्यन्न वितरण गरेको हो ।


मुस्लिम सेवा समाजको लागि एकमुष्ट रुपमा ४ बोरा चामल,कुश्मा ज्याला मजदुरी गर्ने समशुल हक मिया,मिठु सुवेदी,र भगवती कुमालको परिवारलाइ एक एक बोरा चामल नुन तेल र दाल प्रदान गरेको हो । नमुना आबासिय माबी कुश्माले उक्त सामग्रीहरु उपलब्ध गराएको थियो भने युवा संघ पर्वतका संस्थापक अध्यक्ष मेघनाथ सुवेदी,नमुना आबासिय माबिका संचालक यमप्रसाद शर्माको उपस्थितिमा सो सामग्री हस्तान्तरण गरेको हो । 

युवासंघले स्याङ्जा बाट कुश्मा आएर ज्याला मजदुरी गर्ने मनोज जिटि को ३ जनाको परिवारलाई १५ केजि चामल नुन तेल र दाल,म्याग्दी बाट आएर कुश्मा मा ज्याला मजदुरी गर्ने टेक बहादुर बिकको ६ जनाको परिवारलाइ ३० केजि चामल नुन तेल दाल प्रदान गरेको छ ।

नेकपा कुश्मा नगर कमिटी सचिब मिनप्रसाद श्रेष्ठ ,नेकपा कुश्मा नपा ५ का अध्यक्ष भिमप्रसाद श्रेष्ठ र नेपाल तरुण दल कुश्मा नगर कमिटी अध्यक्ष सुबर्ण अर्यालले वितरण गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ