पर्वत । कोरोना संक्रमणको आशंकामा कोरोना अस्पताल (अस्थायी) मा राखिएका चार जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

गत शुक्रबार भर्ना भएकी पर्वत विहादी गाउँपालिका वार्ड नम्वर १ की ३० वर्षीया महिला, वाग्लुङकी युवतीसँगै विदेशबाट एउटै विमानमा आएका वाग्लुङक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । कोरोना संक्रमणको आशंकामा कोरोना अस्पताल (अस्थायी) मा राखिएका चार जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

गत शुक्रबार भर्ना भएकी पर्वत विहादी गाउँपालिका वार्ड नम्वर १ की ३० वर्षीया महिला, वाग्लुङकी युवतीसँगै विदेशबाट एउटै विमानमा आएका वाग्लुङक"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

४ जनाको रिपोर्ट नेगेटिभ

२०७६, १९ चैत्र बुधबार ०७:३१

पर्वत । कोरोना संक्रमणको आशंकामा कोरोना अस्पताल (अस्थायी) मा राखिएका चार जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

गत शुक्रबार भर्ना भएकी पर्वत विहादी गाउँपालिका वार्ड नम्वर १ की ३० वर्षीया महिला, वाग्लुङकी युवतीसँगै विदेशबाट एउटै विमानमा आएका वाग्लुङका एक युवा र युवतीसँगै काठमाडौंबाट पोखरासम्म सँगै एउटै विमानमा आएका जलजला धाईरिङका युवा र ती नै पोजेटिभ वाग्लुङकी युवतीका नातेदार जलजला नाग्लीवाङका अर्का युवाको रिपोर्ट नेगेटिभ आएको पर्वत कोरोना अस्पतालले जनाएको छ ।

ल्याव टेष्ट नेगेटिभ आए पनि उनीहरुलाई कम्तिमा १ हप्ता होम क्वारेन्टाइनमा सुरक्षित स्थानमा अनुरोध गरिएको अस्पतालले आग्रह गरेको छ । चारै जनालाइ्र्र डिस्चार्ज गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म