रिवाज घिमिरे |  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रिवाज घिमिरे | 
2026-07-03 12:14 PM
काठमाडौँ - KTM

विवेकशील नेपाली दलद्वारा ‘नि:शुल्क घुम्ती क्लिनिक’ संचालन

रिवाज घिमिरे | साउन ३, काठमाडौँ | व्यस्त जनजीवन र प्रदुषणले काठमाडौँ वासीको स्वास्थ्य निकै नै चाँसोको विषय रहेको भन्दै विवेकशील नेपाली दलले आज पशुपति मन्दिर क्षेत्रमा बिहान ७ बजे देखि १२ बजे सम्म  ‘नि:शुल्क घुम्ती क्लिनिक’ कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा ३५० जना भन्दा बढीको सहभागिता रहेको थियो।
रक्तचाप, मधुमेह तथा रगत समुह  जाँच गरिने सो कार्यक्रम काठमाडौँ नगरपालिकाको विभिन्न क्षेत्रमा हप्ताको १ दिन गरिने विवेकशिल नेपाली दलका एक नेताले बताए। विवेकशिल नेपाली दल स्थापना देखी नै हामी गर्छौ भन्ने हैन गरेर देखाउने हो भन्दै  हरेक हप्ता उधमशिलता , भ्रष्टाचार बोरोध , जस्ता कार्यक्रम निरन्तर गर्दै आएको छ । हालै विवेकशिले नेपालीले गरेको डाक्टर केशि बचाउ अभियानमा हजारौ युवाले साथ दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ