ललित बोहरा, साउन ५, डडेल्धुरा । डडेल्धुरा  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा, साउन ५, डडेल्धुरा । डडेल्धुरा 
२०८२, २९ चैत्र आईतवार
डडेलधुरा - DDL

दाईले कुटपीट गरी घर निकाला गरेपछि पूर्ण शारीरिक अपाङ्ग भाईको बिचल्ली

२०७३, ५ श्रावण बुधबार १२:०२

ललित बोहरा, साउन ५, डडेल्धुरा । डडेल्धुरा  जिल्लाको पर्शुराम नगरपालीका ५ बस्ने जय बहादुरको बागलाई आफ्नौ दाईले कु्टपीट तथा मानसीक यातना दिई घर निकाला गरेपछि बिचली भएको छ ।

२०६६ सालमा भिरबाट खसेर शारिरीक रुपमा पूर्णअपाङग भएका भाई जयरामलाई दाई करे बागले जग्गा जमीनको भाग हिँसा केही पनी नदिई निकालेको बताए छन ।

घर निकाला गरेको करीब ३ महिना सम्म आफन्तको छाप्रोमा बसेको र अहिले उसले पनी बिभिन्न बहानामा छाप्रोबाट हटा्रईसकेको बताएका छन् । बुवा गुमाई सकेका उनले बुवाले बनाउकोे घरमा बस्न पाउ भनी जिल्ला अपाङग कल्याण समीतीको सहयोगमा जिल्ला अदालत डडेल्धुरामा मुद्धा दायर गरेका छन ।

उनका दाई करे बागले लामो समय देखी ७४ बर्षीय आमा झङकरी देबी बागलाई समेत कुटपीट गरेर आमालाई पनी घरबाट निकालेको बताएका छन ।   ७४ बर्षीय  आमा झङकरी देबी भन्नी पहीले देखी नै माईलो छोराले मानसीक र शारिरीक यातना दिदै आएको र आफनो कान्छो छोरा अपाङग भएकोले यसलाई बस्ने बास खोज्न तथा जग्गाको हिसाँ पाउ भनी अदालतमा मुद्धा दायरको जानकारी दिनु भयो ।  

अदालतले इलाका प्रहरीमा निबेदन गर्नु पर्ने भनेपछि  उनीहरुलाई ईलाका प्रशासन कार्यालय जोडबुडा जान सहयोग गरी दिनु जिल्ला स्थिर सरोकारवालाहरुलाई आग्रहका लागी गरीएको पत्रकार सम्मेलनमा बताए ।  

शारिरीक रुपमा पूर्णअपाङग जय राज बाघको क बर्गको अपाङग परिचयपत्र भएपनी यो बिभिन्न प्रक्रिया समय लागेको र महिनाबाट मात्र भात्ता मिल्ने ब्यबस्था मिलाएको जिल्ला जिल्ला अपाङग कल्याण समीती डडेलधुराले जनाएको छ । उनलाई आमाले हेरचाह गर्ने गरेकी छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से