गणेश सिर्पाली,  साउन ६, रुकुम । जिल्ला प्रशासन कार्यालय रुकुमले कुनै पनि मुद्धा दर्ता भएको सय दिन भित्र फैसला गर्ने लक्ष्य लिएको छ । 

प्रमुख जिल्ला अधिकारी वंशिकुमार आचार्यका अनुसार उ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गणेश सिर्पाली,  साउन ६, रुकुम । जिल्ला प्रशासन कार्यालय रुकुमले कुनै पनि मुद्धा दर्ता भएको सय दिन भित्र फैसला गर्ने लक्ष्य लिएको छ । 

प्रमुख जिल्ला अधिकारी वंशिकुमार आचार्यका अनुसार उ"/>

२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

जिल्ला प्रशासन रुकुमले कुनै पनि मुद्धा सय दिनमै सक्ने लक्ष्य

२०७३, ६ श्रावण बिहीबार १०:११

गणेश सिर्पाली,  साउन ६, रुकुम । जिल्ला प्रशासन कार्यालय रुकुमले कुनै पनि मुद्धा दर्ता भएको सय दिन भित्र फैसला गर्ने लक्ष्य लिएको छ । 

प्रमुख जिल्ला अधिकारी वंशिकुमार आचार्यका अनुसार उहाँले रुकुम आईसकेपछि त्यो अभियानको थालनी गर्नुभएको थियो । आफु रुकुम आईसकेपछि कुनै पनि मुद्धा दर्ता भएको सय दिनमा काम गरेर भ्याउन सकिन्छ कि सकिदैन भनेर परिक्षण गर्दा आफु सफल भएको र अव यसलाई अभियानका रुपमा अँघि वढाउने उहाँको भनाई छ । 

अहिले जिल्ला प्रशासन कार्यालयमा १ सय दिन उताका कुनै पनि मुद्धा वाँकी नरहेको उहाँले जानकारी दिनुभयो । ढिलो न्याय दिनु भनेको नदिनु वरावार हुने भएकोले मुद्धा सय दिन भन्दा ढिला राख्न नहुने उहाँको तर्क छ । 

गत आर्थिक वर्षमा १७ ओटा मुद्धा दर्ता भएकोमा ६ ओटा फछ्यौट गरिएको र वाँकी पनि सय दिन नकट्दै टुंग्याउने दावी गर्नुभयो । रुकुममा हातहतियार, सार्वजानिक अपराध सम्वन्धि मुद्धाहरु जिल्ला प्रशासन सम्म आउने गरेका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से