२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

अपि हिमाल गाँउपालिकाका जनप्रतिनिधीहरुद्वारा मदिरा पिउन पाउनुपर्ने माग

२०७७, २६ जेष्ठ सोमबार ०९:३९

जेठ २६, दार्चुला | विश्वनै कोरोना महामारीले आतंकित भैरहेको बेला नेपाल सरकारले मदिरा बिक्री वितरण प्रतिवन्ध लगाएको बेलामा दार्चुला जिल्ला अपि हिमाल गाँउपालिकाका जनप्रतिनिधीहरुले मदिरा पिउन पाउनु पर्ने  माग गरेका छन् ।

विगप्तीमा भनिएको छ स्वयम बुझ्नु कुरा हुन् कस्ले मदिरा पिउनु पर्छ कस्ले मदिरा पिउनु पदैन् भनेर कुनै कानुन उल्लेख गरिएको छैन् । 

अपि हिमाल गाँउपालिकाका जनप्रतिनिधीहरुले मदिरा सेवन गरि  मनोरञ्जन गर्ने नैसर्गिक अधिकार भएको विगप्तीमा जारी गरिएको छ् ।

कोरोन्टाइन व्यवस्थापनमा आर्थिक अनयिमितता भएको हुदाँ आर्थिक अनयिमितता लाई ढाकछेप गर्न अहिले विभिन्न बाहना बनाएको स्थानीयहरुले आरोप लगाएका छन् । 

कांग्रेस बाट निर्वाचित वार्ड अध्यक्षलाई नेकपा पाटीमा प्रवेश गराउन  रु ११ लाखको मनोरञ्जनपाटी गरिएको भिडियो सामाजिक संजालमा भाइरल भैरहेको बेला एक विगप्ती  निकाली मदिरा सेवन गर्न  पाउनु पर्ने  माग गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी