साउन ७, पाँचथर । पाँचथरको रानिटार–१ स्थित नाम्दु खोला भिरबाट लडेर एकजना वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रानीटार–१ का ८१ वर्षीय सार्कीमान राई रहेका छन् । घाँस काट्न भनी हिँडेका उनी अबेरसम्म पनि घर नफर्केपछि बिहीबार बेलुकामात्रै स्थानीयले"/>

मृत्यु हुनेमा रानीटार–१ का ८१ वर्षीय सार्कीमान राई रहेका छन् । घाँस काट्न भनी हिँडेका उनी अबेरसम्म पनि घर नफर्केपछि बिहीबार बेलुकामात्रै स्थानीयले शव फेला पारेका थिए ।
उनको शव परीक्षणको लागि अहिले जिल्ला अस्पताल पाँचथरमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक विजय श्रेष्ठले बताए ।