साउन ७, रौतहट । रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गएराति करेन्ट लागेर जिल्लाको राजपुर फरहदवा वडा नं २ का शिवभगत मालीका ३० वर्षीय छोरा दिनेश मालीको मृत्यु भएको छ ।

राति ९ः३० बजेको समयमा आफ्नै गाउँ वडा नं ७ मा रहेको पुरानो ट्रा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ७, रौतहट । रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गएराति करेन्ट लागेर जिल्लाको राजपुर फरहदवा वडा नं २ का शिवभगत मालीका ३० वर्षीय छोरा दिनेश मालीको मृत्यु भएको छ ।

राति ९ः३० बजेको समयमा आफ्नै गाउँ वडा नं ७ मा रहेको पुरानो ट्रा"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु

७ श्रावण २०७३, शुक्रबार ०७:२३

साउन ७, रौतहट । रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गएराति करेन्ट लागेर जिल्लाको राजपुर फरहदवा वडा नं २ का शिवभगत मालीका ३० वर्षीय छोरा दिनेश मालीको मृत्यु भएको छ ।

राति ९ः३० बजेको समयमा आफ्नै गाउँ वडा नं ७ मा रहेको पुरानो ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागि गम्भीर घाइते भएको मालीको उपचारका लागि बाहिर लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय राजपुर फरहदवाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय राजपुर फरहदवाका प्रहरी नायब निरीक्षक श्री चन्द्रकान्त अधिकारीले घटनासम्बन्धी छानबिन गरिरहेको र मालीको शवलाई परीक्षणका लागि आज बिहान ८ बजे जिल्ला अस्पताल गौरमा पठाइएको प्रहरी नायब निरीक्षक अधिकारीले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले