२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा पहिरोले बगाउँदा एक वेपत्ता ३ जना घाइते

७ श्रावण २०७३, शुक्रबार ०७:३७

शसिधर भण्डारी/ साउन ७,प्यूठान  प्युठानमा पहिरोले बगाउदाँ एक वालिका वेपत्ता तथा ३ जना गम्भीर घाइते भएका छन् ।

प्यूठानको उत्तरी गा.वि.स. फोप्ली वार्ड नं ९ आज राती गएको पहिरोले बगाउदा आवे घर्तिकी १२ बर्षिय छोरी वेपत्ता भएकी छन् भने ओवे घर्ति र उनकी श्री मति गम्भीर भएका छन् । त्यसै गरी उनका दाजु थमे घर्तिको पहिरामा पर्दा समान्य घाइते, उन्की श्री मतिको खुट्टा भाँचीएको स्थानिय बलबहादुर के.सी.ले बताएका छन् र अर्का एकको सामान्य अवस्थामा रहेको जानकारी दिएका छन् । 

पहिरो चलीरहेकाले वेपत्ताको उद्दारका लागि मैरामारे प्रहरी चौकीबाट उद्दार टोली घटना स्थल तर्फ आइरहेको उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले