नरी बडु । साउन ७, बैतडी । घरबाट घाँस काट्न निस्केकी बैतडीको मेलौली गाविस ८ कि एक मृत अवस्थामा फेला परेकि छन् ।

मेलौलीका दानसिह क्षत्रीकी २१ वर्षिय श्रीमती सेतु देवि आज(शुक्रबार)"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु । साउन ७, बैतडी । घरबाट घाँस काट्न निस्केकी बैतडीको मेलौली गाविस ८ कि एक मृत अवस्थामा फेला परेकि छन् ।

मेलौलीका दानसिह क्षत्रीकी २१ वर्षिय श्रीमती सेतु देवि आज(शुक्रबार)"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

घाँस काट्न गएकी एक महिला मृत फेला

७ श्रावण २०७३, शुक्रबार १५:५७

नरी बडु । साउन ७, बैतडी । घरबाट घाँस काट्न निस्केकी बैतडीको मेलौली गाविस ८ कि एक महिला मृत अवस्थामा फेला परेकि छन् ।

मेलौलीका दानसिह क्षत्रीकी २१ वर्षिय श्रीमती सेतु देवि आज(शुक्रबार) अपरान्न मृत अवस्थामा फेला परेकी हुन् । सेतु बुधबार घाँष काट्न जाँदा हराएकी थिईन् । उनलाई प्रहरी र स्थानीयले खोज-तलास गर्दा बिशालपुर गाविस ५ को सुर्नया नदी किनारमा मृत भेटीएकी हुन् ।

सेतुको मृत्यू के कती कारणले भएको हो भन्ने बारेमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीको संञ्चार साखाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह