सन्तोषकुमार गुप्ता | साउन ८, दाङ । पुर्ब पश्चिम राजमार्ग अन्र्तगत लमही ११ रातेडाँडामा शनिवार अपरान्ह भएको सडक दुर्घटनामा परी सिसहनियाका १२ बषर््िाय निरज गिरीको  घटना स्थलमै निधन भएको छ भने १५ जना घाईते भएका छन । &"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता | साउन ८, दाङ । पुर्ब पश्चिम राजमार्ग अन्र्तगत लमही ११ रातेडाँडामा शनिवार अपरान्ह भएको सडक दुर्घटनामा परी सिसहनियाका १२ बषर््िाय निरज गिरीको  घटना स्थलमै निधन भएको छ भने १५ जना घाईते भएका छन । &"/>
२९ पुष २०८२, मंगलवार
दाङ्ग - DNG

देउखुरीको लमहीमा माइक्रोबस पल्टिदा १ बालकको मृत्यु १५ घाइते

८ श्रावण २०७३, शनिबार १५:१०

सन्तोषकुमार गुप्ता | साउन ८, दाङ । पुर्ब पश्चिम राजमार्ग अन्र्तगत लमही ११ रातेडाँडामा शनिवार अपरान्ह भएको सडक दुर्घटनामा परी सिसहनियाका १२ बषर््िाय निरज गिरीको  घटना स्थलमै निधन भएको छ भने १५ जना घाईते भएका छन ।       

घोराहीबाट लमहीतर्फ आउदैै गरेको रा १ ख ४५५ नम्बरको माईक्रोबस पुर्ब पश्चिम राजमार्गको लमही स्थिित रातोडाडामा अनियन्त्रित भएर पल्टिदा सो घटना भएको हो घटनामा परि घाईते मध्ये ८ जनालाई लमहीमा प्राथामिक उपचार पछि कोहलपुर रिफर गरिएको छ । भने चार जनालाई राप्ती उपक्षेत्रिय अस्पतालमा घोराहीमा रिफर गरिएको छ । भने अन्य तीन जनाको प्राथामिक स्वास्थ्य केन्द्र लमहीमा उपचार भईरहेको छ । घटनामा परी त्रिपुर नगरपालिका नारायणपुरका बर्ष ५० की माली चौधरी, गंगापरस्पुर ७ लालपुरका बर्ष १६ का शिलशिला चौधरी, सोहि स्थानकी सुमित्रा चौधरी, पञ्चकुले २ की पुष्पा चौधरी, बिजौरी ४ की कोकिला बस्नेत, घोराही १० का अब्दुल हनान, सोहि ठाउका अब्दुल मनान, लालमटिया ३ का पुष्पा थापा , घोराही ३ की उर्मिला नेपाली, गढवा ६ मानपुरका राजेश चौधरी, सोहि स्थानका उर्मिला चौधरी, सिसहनियाका टेकबहादुर वली  र दिल चौधरी घाईते भएका छन् ।

घटना भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । दुर्घटना अपरान्ह करिव चार बजे  भएको प्रहरीले बताएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४