दलसिंह गिरी |  साउन ८, कालिकोट | छोराको आशमा लगातार ४ छोरीको जन्म दिएका सिपखाना २ का गोहेडे टमट्टा र उनकी पत्नी सत्य टमट्टाले अ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
दलसिंह गिरी |  साउन ८, कालिकोट | छोराको आशमा लगातार ४ छोरीको जन्म दिएका सिपखाना २ का गोहेडे टमट्टा र उनकी पत्नी सत्य टमट्टाले अ"/>
२०८२, २८ चैत्र शनिबार
कालिकोट - KLK

बल्ल-बल्ल पाको छोरो … भनेझै, न दिनमा खान्छन् न राती सुत्छन् सत्य टमट्टा

२०७३, ८ श्रावण शनिबार १५:३०

दलसिंह गिरी |  साउन ८, कालिकोट | छोराको आशमा लगातार ४ छोरीको जन्म दिएका सिपखाना २ का गोहेडे टमट्टा र उनकी पत्नी सत्य टमट्टाले अन्तत पाचौं सन्तानको रुपमा छोराको जन्म दिए । छोरा जन्मिदा उनीमात्र हैन उनका आफन्तमा समेत खुशी छायो । ऋण काटेर ६ दिने छैटी र नौ दिने नुवार्नी पनि गरे । छोरा जन्मिदाको खुशी र हर्श अहिले पिडामा परिणत भएको छ टमट्टा दम्पतीमा ।
न्यून आए भएका टमट्टाले छोरा जन्मिदा ऋण काटेर खुशी मनाए तर अहिले छोरा विरामी हुँदा छोराको उपचार खर्च जोड्न पनि सकेका छैनन् । विरामी छोराको विलौना पोख्दै सत्य टमट्टा रुदै भन्छिन् –  छोरो जन्मदा पिठीआउनी नानु घाउ छियो अहिले त बड्डै भैगो छोरो भयाको ३ महिना भयो' एक रात पनि ढुल्न पायाको नाई, ओख्तोमुलो अर्यापै बिस्तारै भलो होइजाला सुच्या अहिले त उदोहड सबै सुकिगयो । नेका अस्पताल लियापई उदाल्यो भन्दा डाक्टर, ठूला अस्पताल औषधी अन्र्या रुपीया नाई क्या अरौं, भन्दै विलौना पोख्छन् ।
पती गोहोडे टमट्टा छोराको उपचार खर्च जोहोको लागि दिनरात काम खोज्छन् तर दिनभर कमाएको कमाई विहान बेलुका खान मात्र ठिक्क हुन्छ घरमा भएको सानो तिनो खेतीपाती पनि छोरा विरामी भएपछि राम्रो संग लगाउन पाईएका छैनन् । उनी भन्छन् कुनै निकायले आर्थिक सहयोग गरी छोराको उपचार अरिदिनपाए उहिको गुन कहिल्याई बिर्सीन्या छियान ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से