भाष्कर के.सी । साउन ९, कञ्चनपुर | बेपत्ता युवकको शव भेटिए पछि घरका परिजन र स्थानिय वासिन्दाले गड्डाचौकी स्थित विन्दास होटल एण्ड रेष्टुरेन्टमा ढुङ्गामुढा प्रहार गरेका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भाष्कर के.सी । साउन ९, कञ्चनपुर | बेपत्ता युवकको शव भेटिए पछि घरका परिजन र स्थानिय वासिन्दाले गड्डाचौकी स्थित विन्दास होटल एण्ड रेष्टुरेन्टमा ढुङ्गामुढा प्रहार गरेका "/>
२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

पाँच दिनदेखि वेपता युवकको शव भेटियो

२०७३, ९ श्रावण आईतवार १३:३१

भाष्कर के.सी । साउन ९, कञ्चनपुर | बेपत्ता युवकको शव भेटिए पछि घरका परिजन र स्थानिय वासिन्दाले गड्डाचौकी स्थित विन्दास होटल एण्ड रेष्टुरेन्टमा ढुङ्गामुढा प्रहार गरेका छन् ।
केहि दिन अगाडि मात्र कतारमा (विदेशिक रोजगारी) काम गरेर घर आएकाल भि.न.पा ११ भुजेलाका रोहित विष्ट (सुरज) वर्ष २२ का घर बाट वेपता भएको पाचँ दिन पछि घर नजिकैको नदिमा ढुबेको अवस्थामा आज विहान स्थिानियले देखि प्रहरीलाई खबर गरे पछि प्रहरीले मृतकको खल्ती मा भेटिएको कागजात बाट विष्टको पहिचान गरेको थियो । विष्ट वेपता हुनु भन्दा पहिले विन्दास होटल एण्ड रेष्टुरेण्टमा गई मदिरा सेवन गर्ने सोही होटलमा वस्ने घरमा कमै जाने साथी भाईकैमा धेरै वस्ने हुनाले घरकाले पनि खोजी नगरेको र प्रहरीमा पनि कुनै जानकारी नदिएको मृतककी कान्छि आमाले बताउनु भयो ।
शनिबार मृतक विष्टकी आमा छोरा खोज्दै विन्दास होटलका सञ्चालक ज्ञानु चन्द काहाँ सोधपुछ गर्न गएकोबेला निज चन्दले दुव्र्यहार गरेको हुनाले निजले हत्या गरेको हुन सक्ने भन्दै मृतक विष्टका परिजन र उनका छिमेकीहरुले आज होटलमा घेरा बन्दी गरी ढुङ्गा मुणा प्रहार गरेका थिए र निज होटल सञ्चालक लाई कारवाही गर्नु पर्ने माग गरेका थिए भने जिल्ला प्रहरी कार्यालयका निरिक्षक लाल बहादुर बमले लास पोष्टमार्टमको लागि महाकाली अञ्चलअस्पताल लगिएको र पोष्टमार्टम पछि मृत्यु को रहस्य खुल्ने छ, कसरी मृत्यु भयेको हो भन्ने बारेमा अनुसन्धान भै रहेको वहाँले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से