गणेश सिर्पाली | साउन ९, रुकुम | रुकुम जिल्ला स्थित सरकारी कार्यालय तथा विभिन्न संघ सस्थाहरुको आर्थीक वर्ष २०७२÷०७३ को वार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ । जिल्ला विकास समिति, नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमको आयोजनामा २ दिने समिक्षा गोष्ठी हिजोबाट सुरु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गणेश सिर्पाली | साउन ९, रुकुम | रुकुम जिल्ला स्थित सरकारी कार्यालय तथा विभिन्न संघ सस्थाहरुको आर्थीक वर्ष २०७२÷०७३ को वार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ । जिल्ला विकास समिति, नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमको आयोजनामा २ दिने समिक्षा गोष्ठी हिजोबाट सुरु"/>
२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

रुकुममा जिल्ला स्तरिय वार्षिक समिक्षा कार्यक्रम

२०७३, ९ श्रावण आईतवार १३:५५

गणेश सिर्पाली | साउन ९, रुकुम | रुकुम जिल्ला स्थित सरकारी कार्यालय तथा विभिन्न संघ सस्थाहरुको आर्थीक वर्ष २०७२÷०७३ को वार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ । जिल्ला विकास समिति, नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमको आयोजनामा २ दिने समिक्षा गोष्ठी हिजोबाट सुरु भएको हो । 

मुसिकोट खलंगा स्थित कर्मचारी मिलन केन्द्रमा भएको गोष्ठीमा विभिन्न कार्यालय तथा संघ संस्थाहरुले वितेको आर्थीक वर्षको प्रगति प्रतिवेदन प्रस्तुत गरेका छन् । 

स्थानिय विकास अधिकारी भरत कुमार शर्माको अध्यक्षतामा भएको गोष्ठिमा प्रमुख जिल्ला अधिकारी वंशी कुमार आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । 

कार्यक्रमको संचालन जिल्ला विकास समिति स्थानिय विकास कोषका कार्यकारी सचिव ललित बुढाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से