गणेश सिर्पाली | साउन ९, रुकुम | समाजमा हुने विकृति र विसंगतिहरु लाई हटाउने उद्देश्यका साथ रुकुमको चौरजहारी नगरपालिका ३ विजयश्वरीमा जीवन पोखरेलको अध्यक्षतामा १७ सदस्य समाज सुधार तथा वजार व्यवस्थापन समिति गठन गरीएको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गणेश सिर्पाली | साउन ९, रुकुम | समाजमा हुने विकृति र विसंगतिहरु लाई हटाउने उद्देश्यका साथ रुकुमको चौरजहारी नगरपालिका ३ विजयश्वरीमा जीवन पोखरेलको अध्यक्षतामा १७ सदस्य समाज सुधार तथा वजार व्यवस्थापन समिति गठन गरीएको छ । 

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

जथाभावी दिशा-पिसाव गर्नेलाई ५ सय सम्म जरिवाना

९ श्रावण २०७३, आईतवार १३:५८

गणेश सिर्पाली | साउन ९, रुकुम | समाजमा हुने विकृति र विसंगतिहरु लाई हटाउने उद्देश्यका साथ रुकुमको चौरजहारी नगरपालिका ३ विजयश्वरीमा जीवन पोखरेलको अध्यक्षतामा १७ सदस्य समाज सुधार तथा वजार व्यवस्थापन समिति गठन गरीएको छ । 

स्थानिय डण्डे कुमालको अध्यक्षतामा भएको भेलाले गठन गरेको समितिका अन्य पदाधिकारीहरुमा उपाअध्यक्ष काशीराम गौतम सचिव वालकृष्ण पोखरेल सहसचिव मोतिलाल पोखरेल र कोषाअध्यक्षमा विमला के.सी रहनुभएको छ ।  

विजयश्वरी वजारमा विगत केही समय देखि मदिरा सेवन गरी होहल्ला गर्ने, झैझगडा गर्ने, अपराधिक घटना घटाउने जस्ता क्रियाकलाप वढेकोले त्यसको नियन्त्रणका लागी समिति गठन गरेको वताईएको छ । 

समितिको पहिलो वैठकले विजयश्वरी वजारमा वेलुका ८ वजे भन्दा पछाडी मदिरा विक्रिवितरण गर्न नपाईने समाजमा खलल पुग्ने क्रियाकलाप गर्नेलाई कानुन वमोजिम कार्वाही गर्ने जुवातास लुडो खेलेको फेला पारेमा सार्वजानिक अपराध ऐन अनुसार कार्वाहीको प्रक्रिया अगाडी वढाउने निर्णय गरेको छ । 

त्यसैगरी समाजमा यौन हिंसा, व्यविचार, वलत्कार गर्नेलाई कानुन वमोजिम कार्वाही अगाडी वढाउने होटेल तथा पसलको अगाडी डष्टविन राख्ने खुल्ला दिशा पिसा गर्ने लाई २ सय ५० देखि ५ सय सम्म जरिवाना गर्ने लगाएतका निर्णय गरीएको छ । 

समितिको संरक्षकमा नगरपालिका चौरजहारी ईलाका प्रहरी कार्यालय चौरजहारी निम्न माध्यामिक विजयश्वरी रहेका छन । ३ सदस्य सल्लाकार समितिमा स्रोत व्यक्ति गोपाल पोखरेल, स्थानिय वुद्धिजिवी मोति पोखरेल र युवाको तर्फ वाट नरेश वटाला रहनु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का