साउन १०, कैलाली | जिल्ला वन कार्यालय कैलालीले गत आर्थिक वर्षमा वन सम्बन्धी ६२ वटा मुद्दाको छिनोफानो गरेको छ । 

आर्थिक वर्ष २०७२/७३ बाट लगत सरि आएको र गत आर्थिक वर्षमा परेको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १०, कैलाली | जिल्ला वन कार्यालय कैलालीले गत आर्थिक वर्षमा वन सम्बन्धी ६२ वटा मुद्दाको छिनोफानो गरेको छ । 

आर्थिक वर्ष २०७२/७३ बाट लगत सरि आएको र गत आर्थिक वर्षमा परेको "/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

जिल्ला वन कार्यालय कैलालीद्धारा ६२ वटा मुद्दाको छिनोफानो

१० श्रावण २०७३, सोमबार १५:५०

साउन १०, कैलाली | जिल्ला वन कार्यालय कैलालीले गत आर्थिक वर्षमा वन सम्बन्धी ६२ वटा मुद्दाको छिनोफानो गरेको छ । 

आर्थिक वर्ष २०७२/७३ बाट लगत सरि आएको र गत आर्थिक वर्षमा परेको नयाँ गरी जम्मा ८७ मुद्दा रहेकोमा ६२ वटा पछ्र्यौट भएको सो कार्यालयले जानकारी दिएको छ । 

वन पैदावर सम्बन्धी ४८, वन क्षेत्र अतिक्रमण र चोरी शिकार सम्बन्धी ७/७ वटा मुद्दाको छिनोफानो भएको मुद्दा फाँटका नायब सुब्बा झपिराज भट्टले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७१/७२ मा पछ्र्यौट हुन नसकेको वन पैदावर सम्बन्धी ५९, अतिक्रमण सम्बन्धी पाँच र चोरी शिकार सम्बन्धी १२ गरी ७६ वटा मुद्दाको लगत गत आर्थिक वर्षमा सरि आएको थियो । आर्थिक वर्ष २०७२/७३ मा वन पैदावर सम्बन्धी ६, अतिक्रमण सम्बन्धी दुई र चोरी शिकार सम्बन्धी तीन गरी न्यून मुद्दा परेकोमा अधिकांश मुद्दा टुङ्ग्याइएको छ । करिब १८ वटा मुद्दाको लगत चालू आर्थिक वर्षमा सरेको जनाइएको छ । गत आर्थिक वर्ष वन पैदावर सम्बन्धी १७ र चोरी शिकार सम्बन्धी १ मुद्दा फछ्र्यौट हुन नसकेको जनाइएको छ । सात वटा मुद्दा भने अदालतमा पठाइएको छ । 

एक वर्षभन्दा बढी कैद सजाय हुने अपराधको मुद्दालाई जिल्ला वन कार्यालयले अदालतको जिम्मा लगाउने संवैधानिक व्यवस्था रहेको नायब सुब्बा भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का