साउन १०, धनगढी | भारत हुँदैं अवैधानिक तरिकाले कुवेततर्फ लैजान खोजिएका चार जना युवतिको उद्धार गरिएको छ । 

रोजगारीको प्रलोभन देखाएर दलालले भारतर्फ लैजादैं गर्दा कैलालीको त्रिनगर भन्सार नाकाबाट ती युवतिहरुको उद्धार गरिएको हो । माईती नेपाल धनग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १०, धनगढी | भारत हुँदैं अवैधानिक तरिकाले कुवेततर्फ लैजान खोजिएका चार जना युवतिको उद्धार गरिएको छ । 

रोजगारीको प्रलोभन देखाएर दलालले भारतर्फ लैजादैं गर्दा कैलालीको त्रिनगर भन्सार नाकाबाट ती युवतिहरुको उद्धार गरिएको हो । माईती नेपाल धनग"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

भारत हुँदैं अवैधानिक तरिकाले कुवेततर्फ लैजान खोजिएका चार युवतिको उद्धार

१० श्रावण २०७३, सोमबार १५:५०

साउन १०, धनगढी | भारत हुँदैं अवैधानिक तरिकाले कुवेततर्फ लैजान खोजिएका चार जना युवतिको उद्धार गरिएको छ । 

रोजगारीको प्रलोभन देखाएर दलालले भारतर्फ लैजादैं गर्दा कैलालीको त्रिनगर भन्सार नाकाबाट ती युवतिहरुको उद्धार गरिएको हो । माईती नेपाल धनगढी र प्रहरीको संयुक्त सक्रियतामा युवतिहरुको उद्धार गरिएको जनाइएको छ । उनीहरुलाई लिन दिल्लीबाट धनगढीसम्म आएका एक जना नेपाली दलाललाई प्रहरीले पक्राउ गरेको छ । दलालका एक सहयोगी फरार भएका छन् । थप छानबिन भइरहेको जनाइएको छ । 

दलालले युवतिहरुलाई इलेक्ट्रोनिक रिक्सामा राखेर सीमा कटाउँदै गर्दा उनीहरुको उद्धार गरेको माइती नेपालका शिवचरण चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का