गणेश सिर्पाली | श्रावण–१०, रुकुम | समाज सुधार तथा वजार व्यवस्थापन समिति चौरजहारी रुकुमले आज विजयश्वरी वजार सरसफाई गर्नुका साथै विभिन्न जातका फुलहरु रोपेको छ । समितिका अध्यक्ष जीवन पोखरेलको नेतृत्व र स्थानिय वजारवासीहरुको सहभागीतामा चौरजहारी नगरपालिका ३ मा रहेको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गणेश सिर्पाली | श्रावण–१०, रुकुम | समाज सुधार तथा वजार व्यवस्थापन समिति चौरजहारी रुकुमले आज विजयश्वरी वजार सरसफाई गर्नुका साथै विभिन्न जातका फुलहरु रोपेको छ । समितिका अध्यक्ष जीवन पोखरेलको नेतृत्व र स्थानिय वजारवासीहरुको सहभागीतामा चौरजहारी नगरपालिका ३ मा रहेको"/>
२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

समाज सुधार समितिद्धारा चौरजहारीमा सरसफाई तथा पुष्प रोपण

२०७३, १० श्रावण सोमबार १५:५७

गणेश सिर्पाली | श्रावण–१०, रुकुम | समाज सुधार तथा वजार व्यवस्थापन समिति चौरजहारी रुकुमले आज विजयश्वरी वजार सरसफाई गर्नुका साथै विभिन्न जातका फुलहरु रोपेको छ । समितिका अध्यक्ष जीवन पोखरेलको नेतृत्व र स्थानिय वजारवासीहरुको सहभागीतामा चौरजहारी नगरपालिका ३ मा रहेको विजयश्वरी वजार सरसफाई तथा भगवती मन्दिर वरीपरी फुल रोपिएको हो । 

वजार व्यवस्थापन समितिले वर्षाका कारण भत्किएको मन्दिरको पर्खाल मर्मत समेत गरेको छ । हिन्दु नारीहरुको महान चाड हरितालीका तीज नजिकिदै गर्दा मन्दिरमा फुल रोपिएको र पर्खाल मर्मत गरीएको समितिका सचिव बालकृष्ण पोखरेलले जानकारी दिनुभयो । 

२ दिन अघि गठन गरीएको समिति सक्रिय पुर्वक सामाज सेवामा लागेपछि स्थानियहरु खुशी भएका छन । समितिले मादक पदार्थ सेवन गरी होहल्ला गरेको अवस्थामा एक जनालाई सम्झाई वुझाई गरी छाडेको छ । नाम नखोल्ले सर्तमा समितिले आगामी दिनमा मादक पदार्थ सेवन नगर्ने सर्तमा एक जना व्यक्तिलाई छाडेको वताएको छ । 

यस अघि समितिले विजयश्वरी वजारमा मादक पदार्थ सेवन गरेर होहल्ला गर्न, जुवातास खेल्न, जथाभावी फोहर फाल्न तथा खुला रुपमा दिसा पिसाव गर्न प्रतिवन्ध लगाएको थियो । समितिले मादक पदार्थ विक्रि वितरणको लागी समय सिमा समेत तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से