दान बहादुर बुढा | नेपालको अति दुर्गम मानिने मुगु जिल्ला मानै पहिलो चोटी ईलेक्टोनिक हाजिरी शुरु गर्नेकाय शुरु भएको छ ।

जिल्ला तालु कार्यालय मानिएको जिल्ला प्रशासन कार्यालयले कार्यालयमा आज मेशिन जडान गरेर जिल्ला मै पहिलो चोटी कर्मचारीहरुको ईलेक्ट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दान बहादुर बुढा | नेपालको अति दुर्गम मानिने मुगु जिल्ला मानै पहिलो चोटी ईलेक्टोनिक हाजिरी शुरु गर्नेकाय शुरु भएको छ ।

जिल्ला तालु कार्यालय मानिएको जिल्ला प्रशासन कार्यालयले कार्यालयमा आज मेशिन जडान गरेर जिल्ला मै पहिलो चोटी कर्मचारीहरुको ईलेक्ट"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा पहिलो पटक ईलेक्टोनिक हाजिरी शुरु

१० श्रावण २०७३, सोमबार २३:४९

दान बहादुर बुढा | नेपालको अति दुर्गम मानिने मुगु जिल्ला मानै पहिलो चोटी ईलेक्टोनिक हाजिरी शुरु गर्नेकाय शुरु भएको छ ।

जिल्ला तालु कार्यालय मानिएको जिल्ला प्रशासन कार्यालयले कार्यालयमा आज मेशिन जडान गरेर जिल्ला मै पहिलो चोटी कर्मचारीहरुको ईलेक्टोनिक मेशिन बाट हाजिरी गर्न शुरु गरेको हो ।

ईलेक्टोनिक मेसिन जडानले कर्मचारीहरु समय मै कार्यालयमा आउने र जाने परिपाटीको विकास हुने र जनताको काम समय मै सम्पादन हुने र सम्पूर्ण कर्मचारीको बिवरण समेत रहने अनुगमन प्रर्णालीमा पनि सहज हुने प्रमुख जिल्ला अधिकारी केशवराज शर्मा बताउनु भएको छ ।

मुगु जिल्ला भरी रहेका ३२ बटा कार्यालयहरु मध्य अहिले जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय बाणिज्य बैक २ वटा कार्यालयमा मात्र ईलेक्टोनिक मेशिन बाट हाजिरी गर्ने प्रबिधि शुरु भएको छ । कार्यालयमा कर्मचारी ११ बजे आएर १० बनेको हाजिरी गर्ने ३ बजे गएर ५ बनेको हाजिरी गर्ने मुगुको यो कुप्रथा  अब समयमा नै कर्मचारी कार्यालयमा आउने भएको मेशिन बाट हाजिरी शुरु भएकोले आफु निकै खुसी भएको बताउछन जिल्ला प्रशासन कार्यालय मुगुका नासु धनप्रशाद पाण्डेले बताएका छन ।

जिल्ला प्रशासन कार्यालयमा मात्र नभएर जिल्ला भरी रहेका सबै कार्यालयहरुमा यो मेसिन जडान गरेमा सम्वन्धित कार्यालय,विभाग र मन्त्रालयले जती बेला पनि कर्मचारी कार्यालयमा आएको र गएको निगरानी गर्न सक्ने  र कार्यालयबाट सम्पादन हुने सेवामा चमात्कारी परिवर्तन आउने भएकाले निकट भविष्य मै जिल्लाका कार्यालय प्रमुखहरुको बैठक बोलाएर ईलेक्टोनिक हाजिरी मेसिन राख्न लगाउने पनि प्रजिअ शर्माले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का