२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

कार्यस्थलमा रहेका महिला एक भए कानुन कार्यान्वयनमा सहजता ः सांसद गुरुङ

२०७२, २६ फाल्गुन बुधबार ०२:०८

ताराबहादुर महत,
फागुन २६, दोलखा

परिवार समुदाय तथा कार्यस्तलमा रहेका महिल ा एक हुन सके लैगिक समानता कायम गर्न
र संविधान कार्यान्वयन गर्न सहज हुने सांसद पार्वत गुरुङले बताउनुभएको छ ।

‘‘लैङ्गगिक समानताका लागि पाइला हाराहारी, स्न २०३० सम्म हिस्सा बराबरी’’ भन्ने मुल नाराका साथ
चरिकोटमा हिजो आयोजित १०६ आँै अन्तराष्ट्रिय श्रमिक महिला दिवस समारोहलाई सम्वोधन गर्दै सांसद गुरुङले
महिला एक भएर आए आफुले पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।लैङ्गगिक सरोकार समन्वय समिती
र महिला तथा बालबालिका कार्यालय दोलखाको आयोजनामा भएको कार्यक्रममा यस अघि सम्पन्न भएका बक्तृत्वकला,
खुल्ला लोक गित प्रतियोगिताका विजयी प्रतियोगिहरुलाई आज पुरस्कार वितरण गरिएको छ ।

लैङ्गगिक सरोकार समन्वय समिती दोलखाकी अध्यक्ष कालिका पाठकको अध्यक्षतामा भएको
कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा सांसद पार्वत गुरुङ, नेकपा एमालेकी पुर्व सांसद शान्ति
पाख्रिन, एकीकृत माओवादीका नेता शंकर लामा, नेकपा मालेका केन्द्रिय सदस्य बद्रि चौलागाँई, प्रमुख जिल्ला
अधिकारी पुष्पराज शाही, सामुदायिक बन उपभोक्त्ता महासंघ दोलखाका अध्यक्ष कमला बस्नेत, अखिल नेपाल महिला
संघ दोलखाका अध्यक्ष उर्मिला थामी लगायतले शुभ कामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु