११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

कार्यस्थलमा रहेका महिला एक भए कानुन कार्यान्वयनमा सहजता ः सांसद गुरुङ

२६ फाल्गुन २०७२, बुधबार ०२:०८

ताराबहादुर महत, फागुन २६, दोलखा
परिवार समुदाय तथा
कार्यस्तलमा रहेका महिल ा एक हुन सके लैगिक समानता कायम गर्न र संविधान कार्यान्वयन गर्न सहज हुने सांसद
पार्वत गुरुङले बताउनुभएको छ ।

‘‘लैङ्गगिक समानताका लागि पाइला
हाराहारी, स्न २०३० सम्म हिस्सा बराबरी’’ भन्ने मुल नाराका साथ चरिकोटमा हिजो आयोजित १०६ आँै
अन्तराष्ट्रिय श्रमिक महिला दिवस समारोहलाई सम्वोधन गर्दै सांसद गुरुङले महिला एक भएर आए आफुले पनि
सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।लैङ्गगिक सरोकार समन्वय समिती र महिला तथा बालबालिका
कार्यालय दोलखाको आयोजनामा भएको कार्यक्रममा यस अघि सम्पन्न भएका बक्तृत्वकला, खुल्ला लोक गित
प्रतियोगिताका विजयी प्रतियोगिहरुलाई आज पुरस्कार वितरण गरिएको छ ।

लैङ्गगिक सरोकार समन्वय समिती दोलखाकी अध्यक्ष कालिका पाठकको अध्यक्षतामा भएको कार्यक्रममा
नेकपा एमालेका केन्द्रिय सदस्य तथा सांसद पार्वत गुरुङ, नेकपा एमालेकी पुर्व सांसद शान्ति पाख्रिन,
एकीकृत माओवादीका नेता शंकर लामा, नेकपा मालेका केन्द्रिय सदस्य बद्रि चौलागाँई, प्रमुख जिल्ला अधिकारी
पुष्पराज शाही, सामुदायिक बन उपभोक्त्ता महासंघ दोलखाका अध्यक्ष कमला बस्नेत, अखिल नेपाल महिला संघ
दोलखाका अध्यक्ष उर्मिला थामी लगायतले शुभ कामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु