२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

शैलुङगेश्वरमा भुस्याहा कुकुरको टोकाईबाट दुई जना घाईते

२६ फाल्गुन २०७२, बुधबार १०:३५

ताराबहादुर महत, फागुन २६, दोलखा
दोलखाको शैलुङ्गेश्वर गाविसमा भुस्याहा
कुकुरको टोकाईबाट दुई जना घाईते भएका छन् ।

कुकुरको टोकाईबाट
शैलुङगेश्वर गाविस वडा नम्बर ७ स्थित पोखरेका सरोज घतानी र इन्द्रगोपाल खड्का घाईते हुनुभएको
शैलुङगेश्वरका स्थानिय कुमार धनुकेले जानकारी दिनुभयो । घाईते दुबै जना प्राथामिक स्वास्थ्य केन्द्र
चरिकोटमा उपचार पछि घर फर्किएका छन् ।

धनुकेका अनुसार पवटी
गाविसमा पनि सोहि कुकुरको टोकाईबाट आधा दर्जन भन्दा बढी व्यक्ति घाईते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म