साउन ११, विराटनगर । नेपाल रेडक्रस मोरङले बाढीबाट विस्थापित ४०० जनाबीच सोमबार खाद्यान्न सामग्री वितरण गरेको छ । 

बक्राहा खोलाको पानी गोविन्दपुर र डाइनिया गाविसमा पसेपछि ती दुई गाविसका विस्थापित ४०० जनाबीच खाद्यान्न सामग्री वितरण गरिए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, विराटनगर । नेपाल रेडक्रस मोरङले बाढीबाट विस्थापित ४०० जनाबीच सोमबार खाद्यान्न सामग्री वितरण गरेको छ । 

बक्राहा खोलाको पानी गोविन्दपुर र डाइनिया गाविसमा पसेपछि ती दुई गाविसका विस्थापित ४०० जनाबीच खाद्यान्न सामग्री वितरण गरिए"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

नेपाल रेडक्रस मोरङले बाढीपीडितलाइ राहत वितरण गर्यो

११ श्रावण २०७३, मंगलवार ०५:२१

साउन ११, विराटनगर । नेपाल रेडक्रस मोरङले बाढीबाट विस्थापित ४०० जनाबीच सोमबार खाद्यान्न सामग्री वितरण गरेको छ । 

बक्राहा खोलाको पानी गोविन्दपुर र डाइनिया गाविसमा पसेपछि ती दुई गाविसका विस्थापित ४०० जनाबीच खाद्यान्न सामग्री वितरण गरिएको रेडक्रस मोरङले जनाएको छ । पीडित व्यक्तिबीच तत्काल च्यूरा, भूजिया र प्याज वितरण गरिएको छ । 

यसैबीच, मोरङमा निरन्तररुपमा भएको वर्षाका कारण हजारौँ बिगाहामा लगाइएका धानबाली डुबानमा परेको छ भने मधुमल्ला–५ का ५० बिगाहा जमिनमा लगाइएका धानबाली नष्ट भएको छ । 

बक्राहा खोलाको पानीले खेतमा बालुवा भरेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख राजेन्द्र उप्रेतीले जानकारी दिए । बाढीको पानी घटेपछि मात्र थप क्षतिको जानकारी प्राप्त गर्न सकिने उनले बताए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का