११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

छ्यार छ्यारे बनमा आगलागि, जलेर एक बालकको मृत्यु

२६ फाल्गुन २०७२, बुधबार १०:३८

ताराबहादुर महत, फागुन २६, दोलखा
दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ७ जिलुको
छ्यार छ्यारे सामुदायिक बनमा आगलागि हुँदा एक बालकको जलेर मृत्यु भएको छ ।

आज दिउँसो बनमा एक्कासी आगलागि हुँदा जिलु खत्रीगाउँका ११ बर्षिया मनिष खत्री घाईते भएका थिए ।
घाईते मनिषकोे सदरमुकाम चरिकोटमा रहेको चरिकोट अस्पतालमा उपचार सम्भव नभएपछि काठमाण्डौँ लैजादै गर्दा
बिच बाटोमानै मृत्यु भएको स्थानिय जुना बुढाथोकीले जानकारी दिनुभयो । बनमा आगो लागेपछि आगो निभाउन जाने
क्रममा मनिष घाईते भएको र उपचारको लागि काठमाडौँ लाने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय
दोलखाका प्रहरी निरीक्षक विनोद सुनुवारले बताउनु भयो ।

आगोलागिको
कारण खुल्न नसकेको र अहिले आगो नियन्त्रणमा आई सकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु