गणेश सिर्पाली/ साउन ११, रुकुम  । रुकुमको चौरजहारी नगरपालिकामा एक व्यक्ति मृतअवस्थामा फेला परेका छन । चौरजहारी नगरपालिका ६ का ३५ वर्षिय नर वहादुर नेपाली मृतअवस्थामा फेला परेका हुन । 

आईतवार वेलुका मेलैनाउली नजिक रहेको सउरीखोलाको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गणेश सिर्पाली/ साउन ११, रुकुम  । रुकुमको चौरजहारी नगरपालिकामा एक व्यक्ति मृतअवस्थामा फेला परेका छन । चौरजहारी नगरपालिका ६ का ३५ वर्षिय नर वहादुर नेपाली मृतअवस्थामा फेला परेका हुन । 

आईतवार वेलुका मेलैनाउली नजिक रहेको सउरीखोलाको"/>

२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

रुकुममा एक व्यक्ति मृत अवस्थामा फेला

२०७३, ११ श्रावण मंगलवार १०:१३

गणेश सिर्पाली/ साउन ११, रुकुम  । रुकुमको चौरजहारी नगरपालिकामा एक व्यक्ति मृतअवस्थामा फेला परेका छन । चौरजहारी नगरपालिका ६ का ३५ वर्षिय नर वहादुर नेपाली मृतअवस्थामा फेला परेका हुन । 

आईतवार वेलुका मेलैनाउली नजिक रहेको सउरीखोलाको खेतमा नेपालीलाई स्थानियले मृतअवस्थामा फेला पारेका थिए । लगत्तै प्रहरी लाई खवर गरेपछि ईलाका प्रहरी कार्यालय चौरजहारीको टोली घटना स्थलमा पुगेर मृतकको शव सनाखत गरेको थियो । 

मृतकको टाउको घुडा र अण्डकोषमा चोटलागेको प्रहरीले वताएको छ । घटना स्थल नजिकै भिरभएकोले लडेर मृत्यु भएको हुन सक्ने प्रहरीले आंशंका गरेको छ । यद्यपि घटनाको वारेमा भने थप अनुसन्धान अगाडी बढाईएको प्रहरी सहायक निरिक्षक हिरा वहादुर खत्रीले जानकारी दिए । 

श्रीमान र श्रीमति विच सामान्य झगडा पछि एका विहानै घर वाट निस्केको मृतककी श्रीमतिले प्रहरी लाई जानकारी दिएको वताईएको छ । गएको एक वर्ष अघि खरले छाएको छाप्रोमा आगलागी हुदा मृतक नेपालीका २ वालवालिकाको जलेर मृत्युभएको थियो । 

जाजरकोट जिल्ला भेरीमालिका नगरपालिकामा स्थायी ठेगाना भएका नेपाली विगत लामो समय देखि चौरजहारी नगरपालिकामा वसोवास गर्दै आएका थिए । मृतक नेपालीको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल जाजरकोट लगीएको छ  । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने