२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

पुर्णखोपयुक्त घोषणाको काम अन्तिम चरणमा

२०७२, ३० फाल्गुन आईतवार १२:०३

ताराबहादुर महत, फागुन ३०, दोलखा
दोलखाको भिमेश्वर नगरपालिकालाई आज पुर्णखोपयुक्त
नगरपालिका घोषणा गरीएको छ ।

स्थानीय विकास अधिकारी विष्णुप्रसाद
शर्माले एक कार्यक्रमका विच भीमेश्वर नगरपालिकालाइ पुर्ण खोपयुक्त नगरपालिका घोषण गर्नु भएको हो ।
भिमेश्वर नगरपालिकाका कार्यकारी अधिकृत संञ्जय बहादुर राजलवटको अध्यक्षतामा भएको कार्यक्रममा भीमेश्वर
नगरपालिकामा रहेका ३६ जना महिला स्वयंमसेविका, नगरपालिका भित्र रहेका स्वास्थ्यचौकीका
स्वास्थ्यकर्मीहरुलाई प्रमाण पत्र वितरण गरएको छ । कार्यक्रममा भिमेश्वर नगरपालिकाका  प्रशासकिय अधिकृत
एवं्म खोपयुक्त नगर समितिका संयोजक माधव सुवेदी, जिल्ला स्वास्थ्य कार्यालय दोलखाका कार्यालय प्रमुख
डाक्टर माधव लम्साल, जिल्ला स्वास्थ्य कार्यालयका बालकृष्ण ढुङ्गगेल, नेपाली काङग्रेस भीमेश्वर नगर
सभापति राजेश श्रेष्ठ, नेकपा एमाले भिमेश्वर नगर कमीटीका अध्यक्ष ज्ञानेन्द्र प्रधान, राष्ट्रिय
प्रजातन्त्र पार्टी नेपालका नगर अध्यक्ष विर बहादुर मोक्तान र जिरी नगरपालिकाका  कार्यकारी अधिकृत मोहन
कुमार श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । पुर्ण खोपयुक्त नगरपालिकाघोषणाको अवसरमा आज
विहान चरीकोट स्थित सातदोबाटो बाट चरीकोट बजार हुदँै सिमपानी हल सम्म विभिन्न सरकारी तथा गैरसरकारी संघ
संस्थाहरुले संयुक्त रुपमा ¥याली समेत निकालेका थिए ।

आजै
खोपाचाँगु गाविसलाई पनि खोपयुक्त गाविस घोषणा गरेपछि दोलखाका ४८ गाविस र दुई नगरपालिका नै खोपयुक्त
घोषणा भइसकेका छन । जिल्लालाई आगामी चैत्र महिनाभित्र पुर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने तयारी भइरहेको
छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु