ललित बोहरा/साउन ११ डडेल्धुरा । गाउँपालिका तथा नगरपालिकाको सीमाकंन र नामांकन अन्तर्गत डडेल्धुरामा मङगबार कार्यालय प्रमुखहरु एवंम गाविस सचिवहरु संगको परामर्श गोष्ठी सम्पन्न गरिएको छ । 

स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समिति डडेल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा/साउन ११ डडेल्धुरा । गाउँपालिका तथा नगरपालिकाको सीमाकंन र नामांकन अन्तर्गत डडेल्धुरामा मङगबार कार्यालय प्रमुखहरु एवंम गाविस सचिवहरु संगको परामर्श गोष्ठी सम्पन्न गरिएको छ । 

स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समिति डडेल"/>

२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा स्थानीय तह पुर्नसंरचनाबारे छलफल

२०७३, ११ श्रावण मंगलवार १२:००

ललित बोहरा/साउन ११ डडेल्धुरा । गाउँपालिका तथा नगरपालिकाको सीमाकंन र नामांकन अन्तर्गत डडेल्धुरामा मङगबार कार्यालय प्रमुखहरु एवंम गाविस सचिवहरु संगको परामर्श गोष्ठी सम्पन्न गरिएको छ । 

स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समिति डडेल्धुराको कार्यतालीका अनुसार मङगबार परामर्श गोष्ठी आयोजना गरि छलफल गरिएको समितिका सदस्य सचिव एवम् जिल्ला विकास समिति डडेल्धुराका योजना अनुगमन तथा प्रशासकिय अधिकृत हिरालाल भण्डारीले बताएका छन । 

यसैगरि बिहिबार राजनितिक दल र जनप्रतिनिधिहरु संग परामर्श कार्यशाला गरिने र साउन १४ गते नागरिक समाजका अगुवा तथा सञ्चारकर्मीहरु संग परामर्श गोष्ठी गरिने भएको छ । सोही क्रममा १५ र १७ गते स्थानीय तह परामर्श कार्यशाला गोष्ठी आयोजना गरिने र २० गते जिल्ला स्तरीय अन्तिम परामर्श कार्यशाला गोष्ठी गरिने जनाईएको छ । 

स्थानीय तहको संख्या तथा सीमाना निर्धारण आयोगले तोके अनुसार सरोकारवाला संग छलफल गरेर स्थानीय तहको सीमांकन र नामांकनको काम आइतबार देखि थालनी भएको थियो ।

गीएको छ  । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने