प्रभात सुवेदी । साउन ११, बर्दिया । अयोध्या फाटा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । साउन ११, बर्दिया । अयोध्या फाटा "/>
१ माघ २०८२, बुधबार
बर्दिया - BRD

सामुदायिक वनद्वारा वृक्षाराेपण

११ श्रावण २०७३, मंगलवार १६:३९

प्रभात सुवेदी । साउन ११, बर्दिया । अयोध्या फाटा सामुदायिक बन उपभोक्ता समूह सानोश्री ताराताल-८ नगरपालिकाले अाज १६ सयअाेटा सगुनकाे विरूवाहरू लगाएकाे छ ।

राेपिएका विरूवामध्ये ५ सय विरूवाहरू ईलाका वन कार्याालय सानाेश्रीले निशुल्क उपलब्ध गराएकाे हाे भने बाँकी ११ सय बिरुवा वनले नै खरिद लगाईएकाे हाे । 

वृक्षारोपण कार्यक्रम वनका अध्यक्ष कुल बहादुर शाहीकाे अध्यक्षता तथा वनका कर्मचारी तथा उपभोक्ता हरुबाट सम्पन्न गरिएकाे हाेे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक