साउन ११, दमौली । जामुने गाविस–१ गुणादीमा आज साँझ बस र कार एक आपसमा ठोक्किदा १३ यात्रु घाइते भएका छन् । 

पोखराबाट दमौली आउँदै गरेको ग ८ च २२६२ नं को कार र विपरित दिशातर्फ जाँदै गरेको ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, दमौली । जामुने गाविस–१ गुणादीमा आज साँझ बस र कार एक आपसमा ठोक्किदा १३ यात्रु घाइते भएका छन् । 

पोखराबाट दमौली आउँदै गरेको ग ८ च २२६२ नं को कार र विपरित दिशातर्फ जाँदै गरेको ग"/>

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

तनहुँमा बस र कार ठोक्किदा १३ जना घाइते, २ जनाको स्थिति गम्भीर

२०७३, ११ श्रावण मंगलवार १७:३५

साउन ११, दमौली । जामुने गाविस–१ गुणादीमा आज साँझ बस र कार एक आपसमा ठोक्किदा १३ यात्रु घाइते भएका छन् । 

पोखराबाट दमौली आउँदै गरेको ग ८ च २२६२ नं को कार र विपरित दिशातर्फ जाँदै गरेको ग १ ख ४०२२ नं को बस एक आपसमा ठोक्किएको हो । 

घाइतेमध्ये गम्भीर रहेकी व्यास–११ की प्रमिला गुरुङ र भिमाद–१ का ४३ वर्षीय राजु भण्डारीलाई थप उपचारका लागि पोखरा पठाइएको र अन्य सामान्य अवस्थाका घाइतेको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

भक्तपुर निवासी सुशील राउतले मादक पदार्थ सेवन गरी चलाएको कारलाई जोगाउन खोज्दा कारसँग बस ठोक्किएर ३० फिट तल खसी दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने