साउन ११, अर्घाखाँची | अर्घाखाँचीको ठाडा गाविस–५ कोठियामैदानमा घर र गोठ पहिरोले बगाउँदा आज एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएकी छिन् । 

कोठिया मैदानका प्रेमबहादुर घर्तीको घर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, अर्घाखाँची | अर्घाखाँचीको ठाडा गाविस–५ कोठियामैदानमा घर र गोठ पहिरोले बगाउँदा आज एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएकी छिन् । 

कोठिया मैदानका प्रेमबहादुर घर्तीको घर"/>

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखाँचीमा पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु

२०७३, ११ श्रावण मंगलवार १७:४९

साउन ११, अर्घाखाँची | अर्घाखाँचीको ठाडा गाविस–५ कोठियामैदानमा घर र गोठ पहिरोले बगाउँदा आज एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएकी छिन् । 

कोठिया मैदानका प्रेमबहादुर घर्तीको घर र गोठ पहिरोले बगाउँदा उनकी १७ वर्षीया छोरी शारदाको मृत्यु भएको र १६ वर्षीया अर्की छोरी बालकुमारीको घाइते अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक सुजनराज भण्डारीले बताउनुभयो । 

त्यस्तै सिद्धारा गाविस–६ दुम्सीमा गोठ पहिरोले बगाउँदा एक महिलाको मृत्यु भएको छ । गोठमा बसेकी ४७ वर्षीया मानकुमारी आलेको पहिरोले पुरिएर मृत्यु भएको स्थानीय शिक्षक रुमबहादुर पल्लीले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने