सन्तोषकुमार गुप्ता/साउन १२, भालुवाङ । जाजरकोटबाट काठमाडौँ जाँदै गरेको ना ६ ख ४०४ नम्बरको यात्रुबाहक बस आज बिहान ४ बजे देउखुरी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता/साउन १२, भालुवाङ । जाजरकोटबाट काठमाडौँ जाँदै गरेको ना ६ ख ४०४ नम्बरको यात्रुबाहक बस आज बिहान ४ बजे देउखुरी"/>
२०८२, २७ चैत्र शुक्रबार
दाङ्ग - DNG

भालुवाङमा बस पल्टिदा ५ यात्रु घाईते, २ को अवस्था गम्भीर

२०७३, १२ श्रावण बुधबार ०१:५४

सन्तोषकुमार गुप्ता/साउन १२, भालुवाङ । जाजरकोटबाट काठमाडौँ जाँदै गरेको ना ६ ख ४०४ नम्बरको यात्रुबाहक बस आज बिहान ४ बजे देउखुरीको भालुवाङ स्थीत फेरिय खोलामा पल्टिदा सवार ५ जना यात्रु घाईते भएका छन् ।

मंगलबार दिउसो जाजरकोटबाट काठमाडौँका लागि छुटेको बस पल्टिंदा उक्त दुर्घटना भएको हो । जसमा सवार दुई जना यात्रुको अवस्था गम्भीर छ । बसमा सवार जाजरकोट खलङ्गा—३ बर्ष २२ बर्षीय चन्द्रमा रावल र जाजरकोट खलङ्गा—२ का ३६ बर्षीय दलराज बिक गम्भीर घाईते हुनु भएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख मदन केसीले जानकारी दिए ।

घाईते दुबै जनाको अमृत जनस्वास्थ्य सेवा केन्द्र भालुवाङमा समान्य उपचार पछि थप उपचारका लागि बुटवल पठाईएको छ । त्यस्तै बसमा सवार रुकुम घटेमा—६ का २७ बर्षीय पहलसिंह परियार, जाजरकोट ढिम—१ का ५० बर्षीय भिमबहादुर थापा र भेरी नपा—२ का १७ बर्षीय सबिन डिसी समान्य घाईते हुनु भएको प्रहरी प्रमुख केसीले जानकारी दिए । 

घाईते तीनै जनालाई अमृत जनस्वास्थ्य सेवा केन्द्र भालुवाङमा समान्य उपचार पछि घर पठाईएको प्रहरीले जनाएको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने