साउन १२, विराटनगर । मोरङमा कटुवा पेस्तोलसहित मंगलबार एकजना पक्राउमा परेका छन् । 

विराटनगर–७ स्थित सरौंचियाबाट ३५ वर्षीय धर्मेन्द्र मण्डललाई पक्राउ गरिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

सोही ठाउँ बस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, विराटनगर । मोरङमा कटुवा पेस्तोलसहित मंगलबार एकजना पक्राउमा परेका छन् । 

विराटनगर–७ स्थित सरौंचियाबाट ३५ वर्षीय धर्मेन्द्र मण्डललाई पक्राउ गरिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

सोही ठाउँ बस"/>

२२ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

कटुवा पेस्तोलसहित बिराटनगरबाट एक पक्राउ

१२ श्रावण २०७३, बुधबार ०२:३९

साउन १२, विराटनगर । मोरङमा कटुवा पेस्तोलसहित मंगलबार एकजना पक्राउमा परेका छन् । 

विराटनगर–७ स्थित सरौंचियाबाट ३५ वर्षीय धर्मेन्द्र मण्डललाई पक्राउ गरिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

सोही ठाउँ बस्ने उनले आफ्नो किराना पसलमा प्लास्टिकमा पोको पारेर लुकाइराखेको अवस्थामा प्रहरीले सो पेस्तोल बरामद गरेको हो । 

पेस्तोलसहित पक्राउ परेका मण्डललाई थप अनुसन्धानका लागि वडा प्रहरी कार्यालय विराटनगरमा राखिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शपथग्रहण समारोहबाटै पक्राउ परेका वडाध्यक्ष जेल चलान सार्वजनिक यातायातको भाडा बढ्यो, कहाँ को कति? सेयर बजारमा हरियाली, ६ अर्ब बढिको कारोबार जय ट्रफीमा मधेशका युवा ब्याटर मयानले खेले शतकीय पारी भद्रपुर उडेको बुद्धको जहाज : आगो देखिएसँगै बायाँ इन्जिन फेल भएको थियो ‘बाहुबली २’ लाई उछिन्दै ‘पुष्पा २’ बन्यो भारतभर धेरै कमाउने फिल्म भारतमा एचएमपीभीको थप दुई संक्रमित भेटिए आर्मीले पुलिसलाई दियो १७२ रनको लक्ष्य, सोमपालको उत्कृष्ट ब्याटिङ साउदीमा परिवारको निधन भए श्रमिकले ५ दिन तलबी बिदा पाउने वैदेशिक रोजगारका नाममा ठगी गरेको आरोपमा तीन पक्राउ मायन यादवले पनि प्रहार गरे अर्धशतक जय ट्रफी : सोमपाल कामीले बनाए पहिलो अर्धशतक रवि लामिछानेतर्फको थुनछेक बहस सुरु, क-कसले गर्दै छन् बहस? सिंहदरबार गेटबाट फणिन्द्र नेपाल पक्राउ सेनिटरी प्याडमा लुकाएर अवैध रूपमा सुन ल्याइएको सुन लुट्ने तीन जना पक्राउ विश्वको ५औं प्रदूषित सहरमा काठमाडौँ उपत्यका, पहिलो कुन ? भद्रपुर उडेको बुद्ध एयरमा प्राविधिक समस्या देखिएपछि काठमाडौँमा अवतरण हमास ३४ बन्धक छाड्न तयार हुँदा नेपालका विपीनको के होला अवस्था ? चीनमा फैलिएको एचएमपीभी भाइरस भारतमा पनि भेटियो सूर्यदर्शन सहकारी ठगी प्रकरण : रवि लामिछानेको तर्फबाट थुनछेक बहस हुँदै