साउन १२, विराटनगर । मोरङमा कटुवा पेस्तोलसहित मंगलबार एकजना पक्राउमा परेका छन् । 

विराटनगर–७ स्थित सरौंचियाबाट ३५ वर्षीय धर्मेन्द्र मण्डललाई पक्राउ गरिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

सोही ठाउँ बस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, विराटनगर । मोरङमा कटुवा पेस्तोलसहित मंगलबार एकजना पक्राउमा परेका छन् । 

विराटनगर–७ स्थित सरौंचियाबाट ३५ वर्षीय धर्मेन्द्र मण्डललाई पक्राउ गरिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

सोही ठाउँ बस"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

कटुवा पेस्तोलसहित बिराटनगरबाट एक पक्राउ

१२ श्रावण २०७३, बुधबार ०२:३९

साउन १२, विराटनगर । मोरङमा कटुवा पेस्तोलसहित मंगलबार एकजना पक्राउमा परेका छन् । 

विराटनगर–७ स्थित सरौंचियाबाट ३५ वर्षीय धर्मेन्द्र मण्डललाई पक्राउ गरिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

सोही ठाउँ बस्ने उनले आफ्नो किराना पसलमा प्लास्टिकमा पोको पारेर लुकाइराखेको अवस्थामा प्रहरीले सो पेस्तोल बरामद गरेको हो । 

पेस्तोलसहित पक्राउ परेका मण्डललाई थप अनुसन्धानका लागि वडा प्रहरी कार्यालय विराटनगरमा राखिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का