२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीबाट चेक-जाँचनै नगरी कोरोना रिपोर्ट दिने नेपाली डाक्टरलाई कारवाहीको माग

२०७७, १५ भाद्र सोमबार ०३:२६

भदौ १५, दोहा | नेपाली जनप्रगतिशील मोर्चा साउदीले ढाका मेडिकल सेन्टरमा कार्यरत नेपाली डाक्टर अनिरुद्र पाठकलाई कारवाही गर्न माग गरेको छ । 

साउदीस्थित नेपाली दूतावासले स्वीकृति दिएको साउदीको राजधानी रियाद शहरको बथ्थास्थित ढाका मेडिकल सेन्टरमा कार्यरत नेपाली डाक्टर पाठकले नेपाली श्रमिकहरु उद्धारको नाममा एक त नेपाल सरकारबाटै अपहेलित र पीडित हुदाहुदै पनि अनेकौ ऋण गरि नेपाल गएका तथा जना लागेका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुबाट कोरोना जाच गर्ने बहानामा मोटो रकम लिने गरेको बिज्ञप्तिमा उल्लेख गरेको छ । 

डाक्टर पाठकले ४८०० देखि ६४०० रूपैयासम्म चार्ज लिदै बिना चेक जाँच गरि पीडितहरुलाई कोरोनाको पिसिआर रिपोर्ट नेगेटिभ दिदै आएको खुलासा पिडित “झपड बहादुर बस्नेत” नेपाल पुगिसकेपछि कार्यक्रम मार्फत गरेको भन्दै मोर्चाले यस बिसयमा दूतावास रियाद र नेपाल सरकारको गम्भीर ध्यानाकर्षणको लागि मोर्चाले आवाज उठाएको हो । 

यो बिषय एक ब्यक्तिमाथिको मात्रै नभइ समग्रमा सिङ्गो राष्ट्रियप्रतिकै घात रहेको ठहर मोर्चाले गरेको छ । यदि यो बिसयलाई सामान्य ठानी दूतावासले खरोरुपमा एक्सन नलिएमा नेपाली डक्टर  पाठकलाई जस्तोसुकै कारबाही गर्न मोर्चाले कुनै कसर बाँकी नराख्ने जानकारी समेत दूतावासलाई गराएको जनाएको छ । यता, बिषयमा बुझ्न डक्टर पाठकसंग सम्पर्क गर्दा ५ मिनेट पछि बोल्ने भने तापनि पछि बोल्न चाहेनन् ।  

यस्तो छ विज्ञप्ति 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो