प्रकाश धौलाकोटी, साउन १२, तेह्रथुम ।  विद्यार्थीलाई अनुशासित बनाउन तेह्रथुमको ईन्द्र दल गुल्मले सैन्य तालिम दिन थालेको छ । सदरमुकामको सिंहवाहि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश धौलाकोटी, साउन १२, तेह्रथुम ।  विद्यार्थीलाई अनुशासित बनाउन तेह्रथुमको ईन्द्र दल गुल्मले सैन्य तालिम दिन थालेको छ । सदरमुकामको सिंहवाहि"/>
२०८२, ५ चैत्र बिहीबार
तेह्रथुम - TRT

विद्यार्थीका लागि सैन्य तालिम सुरु

२०७३, १२ श्रावण बुधबार ०७:२७

प्रकाश धौलाकोटी, साउन १२, तेह्रथुम ।  विद्यार्थीलाई अनुशासित बनाउन तेह्रथुमको ईन्द्र दल गुल्मले सैन्य तालिम दिन थालेको छ । सदरमुकामको सिंहवाहिनी उच्च माविका ३६ जना विद्यार्थीकालागि सैन्य तालिम सुरु गरिएको गुल्मपति सेनानी संजयकुमार खत्रीले जानकारी दिनुभयो । तालिममा सिंहवाहिनी उच्च माविका ८ र ९ कक्षाका १८ छात्र तथा १८ जना छात्रा सहभागी छन् । एक सय दिन सम्म चल्ने सो तालिमबाट विद्यार्थीहरुको व्यक्तित्व विकास तथा क्षमता अभिवृद्धि गरी विपद्का बेलामा सहयोगकालागि परिचालन गर्ने उदेश्य रहेको छ । तालिमको पहिलो चरणमा ७९ दिनसम्म प्राथमिक तालिस दिएपश्चात् बाँकी २१ दिन मोरङको याङशीलामा सन्चालन हुने तालिममा सहभागी गराइनेछ । विद्यार्थीहरुलाई शारीरिक तालिम, सैनिक ज्ञान, विपद व्यवस्थापन, पर्सनालिटी डेभलपमेन्ट र सांस्कृतिक प्रतियोगितासम्बन्धी ज्ञान दिइने गुल्मले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी